वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। रमाइलो जमघटको बिच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यक्तित्वलाई निखार्ने समय रहेको छ। कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। आजको शुभ रंग सतो हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal


Liked by: