वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कार्यक्षेत्रमा सोचे अनुरूप सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू फेला पर्नेछन्। नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा राम्रो फड्को मार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal


Liked by: