वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मनले पुनर्जागृतिको अनुभव गर्नेछ। पिताको सहयोगले व्यापार व्यवसायमा प्रगति हुनेछ। नोकरी वा पेशामा विशेष फाइदा हुनेछ। भविष्यको लागि जग बसाउने मौका छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: