वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आयका नयाँ स्रोतहरू बन्नेछन्। योजना बनाएर कार्य गर्नुहोस सफलता मिल्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: