वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कृषिमा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउँदा कागजात जाँच्नुहोस्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: