वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा अधिकारिवर्ग हजुरको कामबाट सन्तुष्ट रहनेछन। प्रेम सम्बन्ध सुमधुर हुनुका साथै दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal


Liked by: