वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पुरानो समस्याहरूले विवाद निम्त्याउनेछ। सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापारमा सामान्य लाभ रहनेछ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: