वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आजको दिन उत्साहले परिपूर्ण रहनेछ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। प्रतियोगी परीक्षार्थीलाई परीक्षामा कडा टक्कर मिल्ला। नोकरीमा सरुवा हुने कुरा अगाडि बढ्न सक्छ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal


Liked by: