वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
तपाईँको धैर्यता र कार्यकुशलताको सराहना हुनेछ। कुनै कुराले मन आनन्दित बनाउनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अक ४ रहेको छ।
View All daily Rashifal


Liked by: