वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पारिवारिक समस्यालाई लिएर मनमा झर्को लाग्न सक्ला। स्वास्थ्यलाई लिएर आहारविहारमा सजकता अपनाउनुहोस्। नोकरी वा पेशामा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: