वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज सामाजिक कार्यतर्फ मन जानेछ। दाम्पत्य जीवनमा वादविवादको सम्भावना रहेको छ समझदारीले निर्णय लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: