वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। इष्टमित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: