धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आफ्नो बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक पक्ष सबल हुनेछ। प्रभावशाली व्यक्तिसंग भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal


Liked by: