कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विदेशतिरबाट अड्केको धन प्राप्त हुनेछ। साताको मध्यमा कार्यक्षेत्रमा कुरा नबुझी अगाडि नबढ्नुहोस्। विश्वासपात्रहरूले धोखा दिने वा खुट्टा तान्ने प्रयास गर्नेछन्। साताको अन्तिममा अध्ययनलाई लिएर रूपरेखा तैयार हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। यो साताको शुभ रंग हरियो र केशरी हो भने शुभ अंक २ र ३ रहेको छ।
View All weekly Rashifal


Liked by: