कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि दिन उत्तम रहेको छ। लग्नस्थ सूर्यले सेवामूलक वा सरकारी काममा विशेष सफलता दिलाउनेछ। आयक्षेत्रमा नँया अवसरहरू प्राप्त हुनेछन्। सूर्यको सप्तम भावमा दृष्टिले गर्दा पारिवारिक सम्बन्ध व दाम्पत्य जीवनमा असमझदारी बढ्नेछ। माहको मध्यदेखि सूर्य बुधको युतिले संवादमा प्रखरता आउनेछ। मंगलको द्वितीय स्थानमा गोचरले विज्ञापन वा व्यापारिक प्रस्तुतिकरणमा राम्रो सफलता मिल्नेछ। भूमि वा जग्गा जमिनबाट राम्रो लाभार्जन गर्न सकिएला। व्यापार व्यवसायलाई लिएर राम्रो योजनाहरू बनाउन सक्नुहुनेछ। स्वास्थ्यको हिसाबले यो महिना राम्रो रहेको छ।| मानसिक तनावबाट मुक्ति मिल्नेछ। शुक्रको द्वादश भावमा गोचरले निन्द्रमा कमी आउने दिखाबा र सौखमा धन खर्च हुनेछ। गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं
View All monthly Rashifal


Liked by: