कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा राम्रो सफलता मिल्नेछ। अधिकार र प्रतिष्ठा जोगाउनको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: