कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कुनै शुभ समाचारले कार्यक्षेत्रमा थप उत्साह जाग्नेछ। मनपर्दो खानपान र पहिरनले मन रमाउनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: