कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। समयको सदुपयोग गर्नुहोस्। अरुको लैलैमा कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal


Liked by: