कुम्भAquarius०४ भाद्र २०८३ बिहिवारगु, गे, गो, सा, सि, सु, से, सो, दानयाँ सोच काम लाग्नेछ। व्यापारमा सहकार्य बन्न सक्छ। नयाँ मानिससँग भेट हुनेछ। सामाजिक काममा सहभागी हुनुहुनेछ। मनमा उत्साह जाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।