कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। पारिवारिक सद्भावमा कमी आउनेछ। साताको मध्यमा रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नोकरी वा पेशामा सहयोगीहरूको सहयोग मिल्नेछ। साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आफ्नो कुराहरू प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग केशरी र बैजनी हो भने शुभ अंक २ र ५ रहेको छ।
View All weekly Rashifal
Liked by: