कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आलस्यले गर्दा महत्वपूर्ण कार्यमा बाधा आउन सक्छ सचेत रहनुहोस्। प्रतिफल पाउनको लागि धेरै खट्टिनुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। नयाँ नोकरीको अवसर प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।