कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धर्मकर्ममा मन लाग्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। आँटेका कार्यसम्पादन गर्न सकिनेछ। पुरानो कार्यको चर्चा हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal
