कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा कार्यक्षेत्रमा लाभ मिल्नेछ। माताको स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मनमुटाव रहनेछ। साताको मध्यमा सन्तान पक्षलाई लिएर शुभ सूचना मिल्नेछ। अग्रिम रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा शत्रुपक्षले खुट्टा तान्नेछन्। कार्यक्षेत्रमा सोचेको काम पूरा गर्न अप्ठ्यारो हुनेछ। भैरवको उपासना गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक ८ र १ रहेको छ।
View All weekly Rashifal
Liked by: