मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भित्र लुकेको सकारात्मक सोचलाई बाहिर ल्याउने समय आएको छ। लेखन, संगीत, चित्रकला वा आफूलाई मनपर्ने कुनै काममा ध्यान दिनुभयो भने मनले खोजेको सन्तुष्टि प्राप्त हुनेछ र नयाँ उत्साह पनि जाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal
Liked by: