मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा नोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित रहनेछन्। व्यापारलाई पारदर्शिता राख्नुहोस्। साताको मध्यमा अनावश्यक व्यक्तिहरूसंग सावधान रहनुहोला। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। साताको अन्तिममा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। सदैव भगवान शिवलाई जलार्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र केसरी हो भने शुभ अंक ५ र ७ रहेको छ।
View All weekly Rashifal
Liked by: