मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ अवसरलाई लिएर दौडधूप गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: