मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
घर परिवारबाट सहयोग मिल्नेछ। आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। यात्रा राम्रो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: