सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
श्रम र समय लागे पनि दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। समय र परिस्थिति अवस्थाजन्य कुराहरुले कमजोर भएको अनुभूति हुनेछ त्यसैले चित्त स्थिर राखेर कार्य गर्नुहोला। प्रतिस्पर्धीहरूबाट आजको पुरै दिन अलि जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
View All daily Rashifal
Liked by: