तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। थोरै लाभ भएपनि ठूलो आवश्यकता पूर्ति हुनेछ। आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। विद्यार्थीहरूले आफ्ना मित्रहरुसँग सन्तुलित व्यवहार राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: