तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेका कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: