मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सम्मानित स्थान पाउन मेहनत गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सरकारी कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal
Liked by: