सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू हार खानेछन्। मिडियाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।