Nepali Calendar 2085 Chaitra | २०८५ चैत | Hamro Nepali Patro
समाचार बुलेटिन
बन्दै गरेको संसद् भवनभित्र मदिरा बार निर्माण गर्न कांग्रेस सांसद बजगाईंको प्रस्ताव
+ 1
कुवेत आगलागीमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता
+ 4
तीनजनाको मृत्युपछि कावासोती तनावग्स्त
+ 3
झापाको शिवसताक्षीमा आमा झुन्डिएको र दुई बच्चा खाटमा मृत फेला
+ 4
पक्राउ परेका अमेरिकी पत्रकार इभानमाथि जासुसीको मुद्धा चलाइने
पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा
+ 4
बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको भाउ तोक्यो, सम्झौताका लागि सरकार के गर्दैछ?
+ 4
रुसको सम्पत्तिबाट युक्रेनले पाउने भयो ५० अर्ब डलर कर्जा
+ 4
काठमाडौं आउँदै गरेको बस त्रिशूली किनारमा खस्यो
+ 4
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो
+ 1
नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
+ 2
प्रचण्डको बेगमा ओलीको ब्रेक ?
+ 2
अतिक्रमण हटाउन गृहमन्त्री र सचिव नै एक्सनमा
+ 3
पहिरोमा परी ताप्लेजुङको खेजेनिममा एकै घरका ४ जनाको मृत्यु
+ 3
विश्वकप : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित
+ 2
ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगायाे
+ 3
टि-२० विश्वकप : नेदरल्याण्ड्स बंगलादेशसगं २५ रनले हार्याे
+ 2
G-7 के हो? के यो समूहले युक्रेन र गाजामा युद्ध रोक्न सक्छ?
+ 2
३.१ ओभरमा लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको आशा जीवितै
+ 2
नेदरल्यान्ड्सलाई हराउँदै बंगलादेशले कायम राख्यो ‘सुपर आठ’ को सम्भावना
+ 1
शाकिबको अर्धशतक, बंगलादेशद्वारा १ सय ६० रनको लक्ष्य प्रस्तुत
+ 2
नालामा पुरिएर तीन महिलाको मृत्यु
+ 3
बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित
+ 2
ढल खन्दा पुरिएकी अर्की मजदुरको शव फेला [अपडेट]
अझै तीन दिनसम्म तातो हावा र लहरको सम्भावना,सतर्क रहन आग्रह
+ 1
युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्ने जी ७ सम्मेलनमा सहमति
+ 3
कर्मचारीको सङ्ख्या र पेन्सन कटौतीको निर्णय संसदबाट पारित भएसँगै अर्जेन्टिनामा हिंसात्मक झडप
साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, यी आधा दर्जन कागजपत्रको पनि काम गर्ने
+ 2
कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते
+ 4
संखुवासभामा बाढी : १ सय २५ भन्दा बढी घर विस्थापित [अपडेट]
+ 3
लुम्बिनी विकास कोषका इन्जिनीयर भट्टराईलाई ६ वर्ष कैद
+ 4
ओलीको चेतावनी : फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन
+ 1
नौ वर्षयताकै गर्मी काठमाडौं, अझै बढ्ला तापक्रम ?
+ 1
कुवेत आगलागीमा मृत्यु भएका ४९ मध्ये ४० भारतीय, केही नेपाली घाइते
+ 2
क्रिकेट खेल्ने आश समेत त्यागेर अमेरिका पुगेका सौरभले टी२० विश्वकपमा मच्चाइरहेको धूम
+ 1
अबिरल वर्षा : सङ्खुवासभामा पहिरोले तीन घर बगायो, एक जना घाइते
+ 2
तथ्याङ्कमा भारतविरुद्ध अमेरिका : पहिलोपटक लेट–ओभर पेनाल्टी, सूर्यकुमारको ढिलो अर्धशतक
+ 3
कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक
+ 4
जेलेन्स्कीको गृहनगरमा रुसी आक्रमण : नौजनाको मृत्यु, २९ घाइते
+ 1
माइक्रोसफ्टलाई पछि पार्दै एप्पल फेरि बन्यो विश्वकै ठूलो कम्पनी
मुस्लिमविहीन मोदीको मन्त्रिमण्डल
मोदीको तेस्रो कार्यकाल: नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती के हुन्छ?
+ 2
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै
+ 3
अत्यधिक गर्मीले कक्षाकोठामै विद्यार्थी बेहोस
+ 1
इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो रकेट आक्रमण
नेपालबाट ९ रुपैयाँ युनिटमा विद्युत् किन्ने बंगलादेशको निर्णय
विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल 
+ 2
अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको ‘सुपर ८’मा
+ 2
कुवेतको एक भवनमा आगलागी ४८ आप्रवासी कामदारको मृत्यु, दर्जनौं घाइते
+ 4
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
+ 3

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८५ चैत | Mar/Apr 2029
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    • -- २७ 11
    • -- २८ 12
    • -- २९ 13
    • -- ३० 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- 23
    • -- १० 24
    • -- ११ 25
    • -- १२ 26
    • -- १३ 27
    • -- १४ 28
    • -- १५ 29
    • -- १६ 30
    • -- १७ 31
    • -- १८ 1
    • -- १९ 2
    • -- २० 3
    • -- २१ 4
    • -- २२ 5
    • -- २३ 6
    • -- २४ 7
    • -- २५ 8
    • -- २६ 9
    • -- २७ 10
    • -- २८ 11
    • -- २९ 12
    • -- ३० 13
    • -- 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    Lokaantar
    सोमवार सार्वजनिक बिदा
    इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा )को उपलक्ष्यमा सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै सोमवार सार्वजिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।  
    Yoho Television HD
    ईश्वरलाई प्रश्न : अब एमालेको अध्यक्ष विद्या भण्डारी कि ओली ? कांग्रेससँग फेरि सहकार्य ||
    Hamro Patro
    स्वस्थ जीवनशैलीको लागि आवश्यक Diet Plan | | Dt. Sukriti Ghimire | Health Tips | Hamro Patro Health
    Hamro Patro
    सजिलै बिजुलीको बिल भुक्तानी HamroPay बाट
    Hamro Patro
    ढाडको दुखाइ Understanding Back-pain
    Hamro Patro
    Menstruation Hygiene | Hamro Patro Health | Dr. Stuti Wagle | Dr. Neeta Timilsina
    Ratopati
    विपद्को पूर्वतयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण
    प्रतिनिधि सभामा सांसदहरूले विपद्को पूर्वतयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न
    Baahrakhari
    नयाँ संसद् भवनमा ‘बार’ निर्माण गर्न सांसद बजगाईंको माग 
    नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको सुनाए ।
    Ratopati
    काठमाडौँ उपत्यका छेउका डाँडाहरूमा पानी आउने जातका रुख रोपौँ : सांसद सुवाल
    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपत्यका आसपासका डाँडाहरूमा पानी आउने जातका रुख रोप्न प्रस्ताव गरेका छन्
    Lokaantar
    अमेरिकी राष्ट्रपति बाइडेनले भने- बन्दुक मुद्दामा दोषी ठहर छोराको सजाय माफी गर्दिनँ
    अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा दोषी ठहर आफ्ना छोरा हन्टरको सजाय माफी नगर्ने बताएका छन् । गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलोपटक टिप्पणी गरेका हुन् ।बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ। उनले हन्टरप्रति...
    BBC News | नेपाली
    बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको भाउ तोक्यो, सम्झौताका लागि सरकार के गर्दैछ?
    बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको प्रति युनिट भाउ स्वीकृत गरेसँगै नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न पाउने 'ढोका खुलेको' ऊर्जा अधिकारीहरूले बताएका छन्।
    Hamro Patro
    Postpartum Mental Health
    Baahrakhari
    ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’
    बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो ।
    Annapurna Post
    झापाको शिवसताक्षीमा दुई छोरासहित आमा मृत फेला
    झापाको शिवसताक्षीमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका-३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा,उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।
    BBC News | नेपाली
    जीसेभनः रोक्का गरिएका रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने सहमति
    संसारका सबैभन्दा धनी राष्ट्रहरूको समूह जी७ (जीसेभन) ले रोक्कामा राखिएको रुसी सम्पत्तिबाट रुसी सेनासँग लड्न सघाउन युक्रेनलाई ५० अर्ब डलर उपलब्ध गराउने सहमति गरेको छ।
    Baahrakhari
    मधेस र वाग्मतीमा मनसुनअनुकूलन वातावरण, काठमाडौंमा वर्षाको सम्भावना
    कोसी प्रदेशमा हाल मनसुन प्रणालीको प्रभाव छ । यो वर्षको मनसुन गएको सोमबार (जेठ २८) गते नेपाल भित्रिएको थियो । तर, कोसी प्रदेशका सम्पूर्ण भूभागमा यसको पूर्ण असर अझै नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    Ratopati
    प्रधानमन्त्री भारत गएर फर्केको कुरा संसद्ले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य : कांग्रेस
    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर स्वदेश फर्किएको ५ दिन बितिसक्दा पनि संसद्लाई जानकारी
    Lokaantar
    रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा
    वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी शुरू भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको ...
    HamroPatro
    रुघाखोकी सम्बन्धी उपयोगी जानकारीहरू
    Nepal Samacharpatra
    एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने
    नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ ।
    Ratopati
    बजेटमार्फत अर्थमन्त्रीको सुधार : अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य
    अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ
    Annapurna Post
    बिजुली चम्किदा ढलेका वृद्धको मृत्यु
    विराटनगरमा अविरल वर्षासँगै चट्याङ पर्ने क्रममा बिजुली चम्किदा ढलेका वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवाका ७० वर्षीय हबी बुल्ला मियाँको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    साहित्य / ब्लग

    शनि भण्डारी | Jun 13 2024
    हाम्रो पात्रो | Jun 10 2024
    हाम्रो पात्रो | Jun 10 2024
    हाम्रो पात्रो | Jun 10 2024

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 133.38
    • 133.98
    • European Euro
    • 143.94
    • 144.59
    • UK Pound Sterling
    • 170.37
    • 171.14
    • Swiss Franc
    • 148.8
    • 149.46
    • Australian dollar
    • 88.64
    • 89.04
    • Canadian dollar
    • 97.02
    • 97.46
    • Singapore dollar
    • 98.84
    • 99.28
    • Japanese Yen(10)
    • 8.48
    • 8.52
    • Chinese renminbi (Yuan)
    • 18.39
    • 18.47
    • Saudi Arabian riyal
    • 35.56
    • 35.72
    • Qatari riyal
    • 36.58
    • 36.74
    • Thai baht
    • 3.64
    • 3.65
    • UAE Dirham
    • 36.31
    • 36.48
    • Malaysian ringgit
    • 28.33
    • 28.46
    • Korean Won (100)
    • 9.7
    • 9.75
    • Swedish Krone
    • 12.82
    • 12.88
    • Danish Krone
    • 19.3
    • 19.38
    • Hong Kong dollar
    • 17.08
    • 17.15
    • Kuwaity Dinar
    • 435.23
    • 437.19
    • Bahrain Dinar
    • 353.88
    • 355.47

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.