
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालयबाट ब्याकरणमा आचार्य र बि.एड., त्रिभुवन विश्व-बिद्यालयबाट नेपाली बिषयमा एम.ए. । बिगत १० बर्षदेखि ज्योतिष बिषयमा सेवा दिदै र अध्ययन गर्दै आउनु भएको । 4.4
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस्ता व्रतको पालनापूर्वक शिक्षा गरी नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापीठ काठमाडौंबाट नव्य व्याकरण विषयमा आचार्य एवं त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) गर्नुभएको । विगत १७ वर्षदेखि गहन रुपमा ज्योतिष विद्याको साधना (अध्ययन, खोज-अनुसन्धान) र यसै विद्या (ज्योतिष परामर्श) द्धारा सामाजिक क्षेत्रमा सेवा गर्दै आउनुभएको । 4.9
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोहीत्याचार्य, ज्योतिष। प्रकाशित ग्रन्थहरु - ज्योतिषशास्त्र प्रवेशिका, सहस्रगीति श्रीमद्भागवतमहापुराणम् । विगत दुई दशकदेखि संस्कृत क्षेत्रमा अनुसन्धान गर्दै । 4.8
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय अध्ययन पूरा गरि करिब ३ दशक देखि पोखरा, कास्कीमा ज्योतिष भविष्यवाणी, वस्तु सोध, कर्म काण्ड, पुराण वाचन गर्दै आउनु भएको । 4.9
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्र र ब्याकरणमा आचार्य । वृन्दावन ज्योतिष तथा वास्तु परामर्श सुनसरी धरान १५ बरगाछीबाट एक दशक देखि ज्योतिष सेवा प्रदान गर्दै आउनु भएको साथै फेसबुक पेज TikTok लाईभका माध्यमबाट सेवा दिदै आउनु भएको । 4.8





| १०९.३९ |
| १०९.८१ |
| SGD | ११९.४३ | ११९.८९ |
सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
स्रोत: ratopati.com · २७ मिनेट अघि