तपाईंको कार्य समीतिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। कार्यक्षेत्रमा विपरीत परिस्थिती निर्माण हुनसक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
हाम्रो पात्रोबाट थप
Lokantar
कमेन्ट गर्नुहोस् 👇
12Khari
तपाईं आज के कुराका लागि कृतज्ञ हुनुहुन्छ?
12Khari
विचारहरू प्रेरणाबाट जन्मन्छन्, कार्यले तिनलाई जीवन दिन्छ।