International Day of Women and Girls in Science | विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस | २०७५ माघ २८ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Jan/Feb 2019
२०७५ माघ
२८
सोमवार
Feb 11, 2019
षष्ठी
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ( International Day of Women and Girls in Science )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस





अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ। यद्यपि महिला अथवा केटीहरु विज्ञानमा पूर्णतया आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ। अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरुमा ३० प्रतिशत भन्दा कम महिलाहरूको संलग्नता भएको पाइएको छ। यो आकडा पुरुषको तुलनामा निक्कै कम हो।

अहिले अध्यनकै क्रममा रहेका छोरी मान्छेहरुमा पनि आफ्नो उच्च शिक्षामा विज्ञान बिषय रोजेर अघि बढ्ने उत्साह पनि देखिएको छैन। बिज्ञहरुको अनुसार हाम्रो समाजमा लामो समय अघि देखि रहेको लैङ्गिक असमानता कै कारण महिलालाई अहिलेको बैज्ञानिक युगमा पनि विज्ञान तर्फ कुनै आकर्षण नभएको हुनसक्ने अनुमान गरिएको छ। हामि महिलाको सशक्तिकरण, महिलाको सहभागिताको बारेमा थुप्रै कुराकानी गर्छौ। महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन बिज्ञानको महत्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरु बिज्ञानमै पछाडी रहे भने, आउदो समयमा के महिला सशक्तिकरण सम्भव छ त ? हामि मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसैकारण हरेक बर्षको फेब्रअरी ११ का दिन संयुक्त राष्ट्र संघले यो चिन्ताको बिषयमा प्रकास पार्न आजको दिन मनाउने गरेको छ।

महिलाहरुको बिज्ञानमा समान पहुच र उत्साहजनक उपस्थितिले मात्र महिला र पुरुष बीचको असमानताको अन्तरलाई घटाउन सक्छ। हामि अहिले भ्यालेन्टाइन सप्ताहमा छौ, यस बेला पुरुष मित्रहरुले आफ्नो प्रिय महिला मित्रहरुलाई थुप्रै तरिकाले सम्मान र माया प्रदान गरिनै रहेको छौ। यसै सप्ताहमा परेको आजको दिनले पुरुष मित्रहरुलाई आफ्नो प्रिय महिला मित्रको बिज्ञानसंगको संलग्नता र सहभागिता के कस्तो छ र कसरि सुधार्न सकिन्छ भनि सोच्ने मौका दिएको छ। आजको दिनको महत्व विश्वभरिको महिलाले बुझ्न जरुरी छ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.25
  • 110.85
  • European euro
  • 124.9
  • 125.58
  • UK pound sterling
  • 146.62
  • 147.42
  • Swiss franc
  • 110.04
  • 110.64
  • Australian dollar
  • 78.17
  • 78.6
  • Canadian dollar
  • 82.68
  • 83.13
  • Singapore dollar
  • 81.52
  • 81.96
  • Japanese yen (10)
  • 9.89
  • 9.95
  • Chinese renminbi (Yuan)
  • 16.42
  • 16.51
  • Saudi Arabian riyal
  • 29.4
  • 29.56
  • Qatari riyal
  • 30.28
  • 30.45
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.02
  • 30.18
  • Malaysian ringgit
  • 26.95
  • 27.09
  • Korean Won (100)
  • 9.71
  • 9.76
  • Swedish Krone
  • 11.94
  • 12.01
  • Danish Krone
  • 16.73
  • 16.82

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम