आउँदा दिनहरु
-
१६चैत
-
१७चैतविश्व नेवाः दिवस भोलि
-
१८चैतSEE २०८०-अनिवार्य गणित २ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस ३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन ५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम ६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस ९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन ११ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस १४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा १५ दिन पछि
-
३वैशाखविश्व कला दिवस १७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत १९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस २० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत २१ दिन पछि
-
८वैशाखछन्द दिवस २२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत २३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस २४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस २७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती २९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ३१ दिन पछि
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३५ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ३६ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ३७ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ३८ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण ४१ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा ४३ दिन पछि
-
३०वैशाख
ज्योतिषहरू
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- पापमोचनी एकादशी व्रत । SEE २०८०- ऐच्छिक द्वितिय
- Paapmochini Ekadashi Vrata । SEE 2080-Optional Second
- World Health Day
- विश्व स्वास्थ्य दिवस
- शनि प्रदोष व्रत । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस
- Shani Pradosh Vrata । International Day of Sport for Development and Peace
- गरिब
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- SEE २०८०- ऐच्छिक प्रथम
- सपनाको कुरो
- SEE Exam – Optional first subject
- प्रिय
- भौमाष्टमी व्रत । शीतलाष्टमी व्रत । विश्व अटिजम जागरुकता दिवस । SEE २०८०-अनिवार्य विज्ञान तथा प्रविधि
- Bhaumashtami Vrata । Shitalashtami Vrata । World Autism Awareness Day । SEE 2080-Compulsory Science and Technology
- होली
- प्रेमको कोसेली
- SEE 2080- Compulsory Social Studies
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- झ्याउकिरी
- उपहार
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
कोजाग्रत पूर्णिमा
आजबाट दशैंको औपचारीक अन्त्य भयो है, दशैंको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसङ्गै दशैंलाई अर्को वर्षकालागी थाती राखौँ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो । आजको दिनको अर्को महत्व छ, आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर वसेका छन् उनिहरुलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।
अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाएर अनि जमराहरुलाई सेलाउने चलन छ ।
कोजाग्रत पूर्णिमा पछि सुरिलो वाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे वत्ति वाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लदै गरेको चन्द्रमा अनि वाँसको टुप्पामा वलेको आकाशे वत्ति एकदमै आकर्षक दृश्य हुनेगर्दछ ।
तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एकप्रकारको जूवा जस्तै हो, साना साना कौडाहरुलाई हातले खालमा फालेर त्यस कौडाहरुको उल्टाई र फर्काईको संभाब्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश् गाँउहरुमा ठूलो स्वरले माररा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसैवर्ष विवाह भएका नवदम्पतीहरुलाई भनेँ वेहुलाको घरमा बेहुलीका तर्फबाट ब्यञ्जनहरु पठाउने चलन छ, यस्ता ब्यञ्जनहरुमा मिठाई, भोजन, दही लगायतका परिकारहरु अनि वेहुली गाउमा बनाएको पान पनि पठाइन्छ ।
यी ब्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्षरुपमा बेहुलीपक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरु लग्दा गम्छामा राखेको दहि लैजाने चलन भएको बुढापाकाहरु बताउँछन् । दूधलाई धेरैसमय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति वाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदि वहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाई अर्थात साला, जेठान र भिनाजु, ज्वाँई विचमा कौडा खेल्ने् चलन पनि छ ।
अनि कस्तो भयो त यस्पालाको दशै ? पक्कै पनि रमाइलो भयो होला ? हामीमध्य धेरै फेरि जिवनयापनका कार्यमा फर्किइसक्यौ होला ? घरको सुखद यात्रा पश्चात दशैको रमाइलोलाई मनभरि सगाँल्दै पढाई, काम या ब्यवसायका कदमहरुमा आएर जुटिसक्यौ पनि होला । दशै सकियो भनेर केटाकेटीहरुमा एकप्रकारको खिन्नता आएको हुन सक्छ, या यस्पाला दशैमा यत्ति दक्षिणा कमाए भन्ने लेखाजोखा पनि दशैपछिनै राख्ने त हो जे होस चाडवाडका यी दिनहरु मादक छन्, चिसो सँगै राती शित पनि पर्न थालेको छ । अब बढ्दै जाने चिसोलाई विशेषत सुत्केरी, केट्केटी तथा बुढापाकाको हकमा भने कम नअाँकियोस्, न्यानोपना सँगै न्यानो शुभकामना !
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: