आउँदा दिनहरु
-
६चैत
-
७चैत
-
९चैतप्रदोष व्रत/विश्व पानी दिवस ३ दिन पछि
-
१०चैतविश्व मौसम विज्ञान दिवस ४ दिन पछि
-
११चैत
-
१२चैतफागु पुर्णिमा (तराइ बिदा) ६ दिन पछि
-
१३चैत
-
१४चैतविश्व रङ्गमञ्च दिवस ८ दिन पछि
-
१५चैतSEE २०८० प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ९ दिन पछि
-
१६चैतSEE २०८०-अनिवार्य नेपाली १० दिन पछि
-
१७चैतविश्व नेवाः दिवस ११ दिन पछि
-
१८चैतSEE २०८०-अनिवार्य गणित १२ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस १३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन १५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम १६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस २४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा २५ दिन पछि
-
३वैशाखविश्व कला दिवस २७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा २८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत २९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस ३० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत ३१ दिन पछि
-
८वैशाखछन्द दिवस ३२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत ३३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ३७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ३९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ४१ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
साहित्य / ब्लग
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- तराई होली
- के भन्नु ?
- फागु पूर्णिमा (पहाडी जिल्ला) । पूर्णिमा व्रत । विश्व क्षयरोग दिवस
- Fagu Poornima | Holi | Poornima Vrata | World Tuberculosis Day
- झ्याउकिरी
- उपहार
- Pradosh Vrata । World Water Day
- World Meteorological Day
- विश्व मौसम विज्ञान दिवस
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- रमदानको महिना शुरू
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- सामाजिक कार्य दिवस
- मन रुन्छ
- सामाजिक कार्य दिवस
- Social Work Day
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- फर्के हुन्थ्यो
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- त्यो रात
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- डुबेको बेला
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
- A Book Review on ‘A Widow’s Gift’
- नरुनु है तिमी
- तारा बनिदिनु
- जानी दिनु
- तिमी बाहेक
- किन
- विवाहमा ढिला भईरहेको छ ? विवाह पञ्चमीमा अपनाउनुहोस् यी उपायहरू
प्रणय दिवस - Valentine Day
इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाईन्छ ।
किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखु भन्छु उति उड्छ मन यो
छाया एउटा सँधै डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भवरामा, कुन्नी के मा म भुले ??
यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको यो गीतबाट शुरु गर्यौं आजको विशेष शब्दहरू ।
मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।
भ्यालेनटाइन डे विशेष अंग्रेजी लेख पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्।
लौ है! तपाईले माया गर्नुभएको या तपाईलाई माया गर्ने अनि एकअर्कासित माया छँदाछँदै पनि जोडिन नसकेका जीवनका धागाहरु लगायत सबैलाई यादहरूलाई लाखाैं गुलाबका फूलहरू, माया त माया नै हो, कि कसो ?
त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टाैं घोरीएर शब्द रोजी रोजी पठाएका SMS हरु, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू... मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महशुस हुने काउकुती अनि अनेक भावनाको रमणिय संसारतर्फ लाने त्यो संसार । मायाका कथाहरु याद गर्दै मायाका नयाँ आयामहरुको शुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाईन डे ।
पश्चिमी सभ्यताका आयातित 'डे' का रुपमा आजको भ्यालेन्टाईन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरुलाई दिन विशेषसँग किन समस्या पर्ला र ? मायाको यो दिवस हामी सबैलाई मिठै लाग्छ, कि कसो ?
आज लुकीचोरी धेरैजनाले आफ्ना मायाका भावनाहरु साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरु सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान भने कति त्यस्ता प्रेमकथाहरुमा ब्रेक पनि लाग्लान तर यसको अर्थ संसार सक्किएको होइन, तपाईलाई माया गर्ने पात्रको खडेरी परेको हैन, शायद! तपाईलाई धेरै माया अर्कै पात्र अन्त कतै छ.. कुरी बसेको छ ।
एउटा अचम्मको तथ्य के छ भने, 'संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरु संयोगान्त भन्दा वियोगान्त छन् ।' अर्थात माया सहज छैन, उदाहरणकालागि भगवान श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन, मुना-मदन, हिर र रान्झादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन तर यि प्रेमी जोडिलाई आजपनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण, चोखो पिरतीका कारण...
मनै त हो, स्वीकारिए पनि या अस्विकार भएपनि आत्तिने अनि मात्तिने नगरौं । आफूले एकोहोरो चाँहदैमा त्यो माया प्राप्त हुनैपर्छ भन्ने जरूरी छैन, मूल कुरो हो एकअर्काबिच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ तब सबै प्रेमील सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरीका कुराहरू अधूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो ।
इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाईन्छ । करोडौंको संख्यामा भ्यालेन्टाइन डे कार्डहरु, चकलेटहरु, फूलहरु अनि विभिन्न उपहारहरुको आदान-प्रदान गरी यो मायालू दिनको उत्सव मनाईदैछ ।
सम्राट क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दि बनाएर राखेको समयमा बन्दिगृहको एक सिपाहीकी छोरीसंग इनको प्रेम रहन गएको र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाकालागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनि आफूलाई प्रेषककारुपमा गरिएको एउटा संबोधन.... त्यहि संबोधन आजसम्म पनि मानव समूदाय अनि प्रेमीहरुले हृदयनिकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाईनकारुपमा सम्झिने गर्दछन् ।
मायाका नाममा कुनै र्दुब्यबहार नगरौं, मायाको सम्मान गरौ अनि मायाको पहिचान बनाऔं । बलजफ्ति प्राप्तिको लालसा माया कदापी हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो । मायालाई संकुचित र फगत सिमित आकर्षणको घेराभन्दा पर पलभरमा संसारै फरक पार्नसक्ने आखाले हेर्न आवश्यक छ । आकर्षण त फेरी सक्किएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जूगाैजूग अमर भइ बाँच्नेछ ।
प्रेमलाई केवल प्रेमी प्रेमीकासंग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरुविचमा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र आफ्नू मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस्, तपार्इ कति माया गर्नुहुन्छ भनेर ? भेट्न संभव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला ।
----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: