आउँदा दिनहरु
-
६चैत
-
७चैत
-
९चैतप्रदोष व्रत/विश्व पानी दिवस ३ दिन पछि
-
१०चैतविश्व मौसम विज्ञान दिवस ४ दिन पछि
-
११चैत
-
१२चैतफागु पुर्णिमा (तराइ बिदा) ६ दिन पछि
-
१३चैत
-
१४चैतविश्व रङ्गमञ्च दिवस ८ दिन पछि
-
१५चैतSEE २०८० प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ९ दिन पछि
-
१६चैतSEE २०८०-अनिवार्य नेपाली १० दिन पछि
-
१७चैतविश्व नेवाः दिवस ११ दिन पछि
-
१८चैतSEE २०८०-अनिवार्य गणित १२ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस १३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन १५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम १६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस २४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा २५ दिन पछि
-
३वैशाखविश्व कला दिवस २७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा २८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत २९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस ३० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत ३१ दिन पछि
-
८वैशाखछन्द दिवस ३२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत ३३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ३७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ३९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ४१ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- तराई होली
- के भन्नु ?
- फागु पूर्णिमा (पहाडी जिल्ला) । पूर्णिमा व्रत । विश्व क्षयरोग दिवस
- Fagu Poornima | Holi | Poornima Vrata | World Tuberculosis Day
- झ्याउकिरी
- उपहार
- Pradosh Vrata । World Water Day
- World Meteorological Day
- विश्व मौसम विज्ञान दिवस
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- रमदानको महिना शुरू
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- सामाजिक कार्य दिवस
- मन रुन्छ
- सामाजिक कार्य दिवस
- Social Work Day
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- फर्के हुन्थ्यो
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- त्यो रात
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- डुबेको बेला
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
- A Book Review on ‘A Widow’s Gift’
- नरुनु है तिमी
- तारा बनिदिनु
- जानी दिनु
- तिमी बाहेक
- किन
- विवाहमा ढिला भईरहेको छ ? विवाह पञ्चमीमा अपनाउनुहोस् यी उपायहरू
वैशाख शुक्ल प्रतिपदा
सामाजिक न्याय दिवस
मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्ममरण, आँशु, हासो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कारनै समाज हो ।
विभिन्न समाजशास्त्री अनि ईतिहासविज्ञहरुले समाजलाई आआफ्नै तवरले ब्याख्या गरेका छन्, प्रणालीगत अनि सरल यो समाजमा मानवहरुका पुस्तौपुस्ता हुर्कदै आए अनि समय अनुसार समाजमा परिवर्तन हुँदै आयो । परिवर्तन सकारात्मक अनि नकारात्मक थियो अनि नकारात्मक परिवर्तनमा समाजमा विभेद, द्धन्द अनि अन्याय भित्रिन गयो । शाषक अनि शाषितहरुको वर्ग छुट्याउन थालियो, काम, वर्ग, जात, रगं अनि वर्णका आधारमा भेदभाव हुन थाल्यो, शक्तिशालीले दुर्बललाई अपहेलना गर्न थालियो अनि क्रमश सामाजिक अन्यायका असहिष्णु पथको शुरुवात भयो ।
कालाको ठाँउमा गोराहरु हेपिने अनि गोराको ठाँउमा काला हेपिने, स्थानियले आप्रवासीहरुलाई हेप्ने, एक पाईला जग्गा सिमाकालागी रगतका खोलाहरु वगे, जित्नेले हार्ने पक्षलाई दास बनाए, मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन छाडे जस्का अप्रत्यक्ष पदचिह्नहरु आज पनि समाजमा छ । कुनै एउटा जात या कुलमा जन्मेकै कारणमा जिवनभरि हेपिन पर्ने अनि दोश्रो दर्जाको नागरीक अथवा अनागरीक बनेर बाँच्नपर्ने यो कस्तो सामाजिक न्याय थियो रु
सन् २०२० मा सामाजिक न्यायका लागि अन्तराष्ट्रिय दिवसको नारा भनें असमानता र दुरिलाई कम गर्दै सामाजिक न्यायको पहुँचमा बृद्धि गर्ने भन्ने राखिएको छ ।
आजको दिनले पूर्ण रोजगारी र सामाजिक समावेशीताको पैरवी पनि गर्दछ, आर्थिक रुपमा संघर्ष गरिरहेको नेपालजस्तो देशमा धेरैजसो रोजगारीहरु अनौपचारीक क्षेत्रले ओगटेको छ, यसो हुँदा सामाजिक सुरक्षा र समावेशीताका कुराहरुमा खलल र्नि सक्ने संभावना धेरै रहन्छ । नेपाल सरकारले बिभिन्न कार्ययोजना, आवधिक योजना र रणनिति अनि राष्ट्रिय योजना बनाएर सामाजिक न्याय, लैगिंक समानता अनि सामाजिक सुरक्षाका योजना, ऐन आदिहरु ल्याएको छ ।
भर्खरै यसैवर्ष नेपाल सरकारले सामाजिक सुरक्षाका प्रावधानहरु समावेश गरेको ऐन पनि ल्याएको छ, नेपाली पावन भूमिमा सामाजिक न्याय र समावेशीताको सदैव वास रहोस् ।
रगतको रगं देखि हड्डीका बनावटसम्म एकै भएका मान्छेहरुको मुटु यदि छ भने उस्ले मान्छे मान्छेमा विभेद देख्न हुदैन भन्ने धारणा सहित सामाजिक न्यायको अवधारण अगाडि आयो, आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरुले बर्षेनी यो दिवस मनाउँदै आएका छन् ।
बहुपहिचान सहितको नेपाल अनि नेपालीले विभिन्न प्रकारका सामाजिक असन्तुलन अनि सामाजिक अन्यायहरु सहन गर्दै आएका छन् । पानी चल्ने या पानी नचल्ने जस्ता धेरै विभेदकारी वर्गहरुको अनावश्यक तह बनाईएको समाज अहिले सुस्तरि एकै सेरोफेरोमा सरोबर मिसिँदै गएको छ । नयाँ पुस्ताका नेपालीहरु सााजिक समानतामा विश्वाश राख्दछन्, फेरि हामी त हाम्रो पात्रो चलाउने स्मार्ट पुस्ताका स्मार्ट पुस्ता हौ कि कसो ? आउनुहोस समान समाजको सपना साकार पारौ .
सुयोग ढकाल

Liked by: