आउँदा दिनहरु
-
८फाल्गुण
-
९फाल्गुण
-
१२फाल्गुणशिक्षा दिवस ४ दिन पछि
-
१५फाल्गुणविश्व गैरसरकारी संस्था दिवस ७ दिन पछि
-
१७फाल्गुणशून्य भेदभाव दिवस ९ दिन पछि
-
१८फाल्गुणविजया एकादशी १० दिन पछि
-
१९फाल्गुणविश्व वन्यजन्तु दिवस ११ दिन पछि
-
२०फाल्गुणमहा शिवरात्री / नेपाली सेना दिवस १२ दिन पछि
-
२४फाल्गुणनारी दिवस (महिला कर्मचारीलाई बिदा) १६ दिन पछि
-
१चैत्रमीन संक्रान्ति/विश्व उपभोक्ता अधिकार दिवस २३ दिन पछि
-
३चैत्रआमलकी एकादशी २५ दिन पछि
-
६चैत्र
-
७चैत्र
-
८चैत्रविश्व पानी दिवस ३० दिन पछि
-
९चैत्रमच्छिन्द्रनाथ रथ यात्रा/विश्व मौसम दिवस ३१ दिन पछि
-
१०चैत्रविश्व क्षयरोग दिवस ३२ दिन पछि
-
१३चैत्रविश्व रङ्गमञ्च दिवस ३५ दिन पछि
-
१६चैत्रविश्व नेवाः दिवस ३८ दिन पछि
-
१८चैत्रपापमोचिनी एकादशी/विश्व मूर्ख दिवस ४० दिन पछि
-
१९चैत्रविश्व अटिजम जागरुकता दिवस ४१ दिन पछि
-
२१चैत्रपाहाँचःह्रे ४३ दिन पछि
-
२२चैत्रघोडे जात्रा (काठमाडौं बिदा) ४४ दिन पछि
-
२३चैत्र
-
२४चैत्रविश्व स्वास्थ्य दिवस ४६ दिन पछि
-
२९चैत्रअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस ५१ दिन पछि
-
३०चैत्रराम नवमी / चैते दशैँ ५२ दिन पछि
-
१बैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा ५३ दिन पछि
-
२बैशाखकामदा एकादशी ५४ दिन पछि
-
४बैशाखमहावीर जयन्ती ५६ दिन पछि
-
५बैशाखविश्व सम्पदा दिवस ५७ दिन पछि
-
६बैशाखहनुमान जयन्ती ५८ दिन पछि
-
८बैशाखछन्द दिवस ६० दिन पछि
-
९बैशाखविश्व पृथ्वी दिवस/स्वामी शशिधर जन्मजयन्ती ६१ दिन पछि
-
१०बैशाख
-
११बैशाखलोकतन्त्र दिवस ६३ दिन पछि
-
१२बैशाख
-
१३बैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ६५ दिन पछि
-
१५बैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ६७ दिन पछि
-
१६बैशाखविश्व नृत्य दिवस ६८ दिन पछि
-
१७बैशाखबरुथिनी एकादशी ६९ दिन पछि
ब्लग / साहित्य
- प्रेरणादायी प्रतियोगीका कथा
- स्वस्तिमाको मुकुनलाई आग्रह : मलाई बुढी भनन
- niff २०१९ मा प्रदर्शन हुने सम्पूर्ण चलचित्रका पूर्ण बिवरण
- समीक्षकहरुको नजरमा बुलबुल
- भीमा एकादशी
- यस्तो बन्यो भियतनाममा खिचिएको लभ स्टेशनको गीत
- चलचित्र बुलबुल आजबाट देशभर प्रदर्शनमा
- बुलबुलकी अभिनेत्री स्वस्तिमा र निर्देशकबिच गम्भीर मतभेद !
- प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर लिएर आयो हाम्रो नेपाली किबोर्ड
- दुई हिरोइनले सार्वजनिक गरे निश्चलको ‘फर्गो’
- के हुँदैछ को बन्छ करोडपतिमा ! चार एपिसोडमा कसले कति जिते ?
- सुशीला आमाको मृत्यु र डा. वसन्त पन्तको धर्म
- प्रणय दिवस - Valentine Day
- विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
- भियतनाममा खिचियो लभ स्टेशनको गीत, २२ चैतमा आउँदै
- NIFF 2019 को Story Pitch 2019
- केही राम्रो गर्ने इच्छा छ ? सङ्गीतका भक्तलाई सहयोग गर्नुहोस्
- Hamro Keyboard, My Mom and I
- मेरी आमा, म अनि "हाम्रो किबोर्ड"
- क्यान इनफोटेक सिग्नेचरमय
- हरीवंश आचार्य र निरुतालाई ‘भिजिट भिसामा’ देख्न सकिने
- यो पनि एउटा तरीका नै रैछ, हास्य व्यंग्य यहाँ पुगीसक्या रैछः मदनकृष्ण श्रेष्ठ
- एन आई सी एशिया 'रन फर हेल्थ' प्रतियोगितामा सम्पन्न
- एन आई सी एशिया बैंक लिमिटेडको दोस्रो त्रैमासिक वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक
- एन आई सी एशिया बैंकद्वारा कम्प्युटर हस्तान्तरण
- विश्व कुष्ठरोग दिवस
- तपाईको दुई पाङ्ग्रेको साथी 'ThirdWheel'
- श्री स्वस्थानी व्रत कथा प्रारम्भ | आर्य दिवस
- एन आई सी एशिया डिबेन्चर २०८५-८६ निश्कासन
- लक्षणको आधारमा मुटुरोगको जोखिम पत्तालगाउने तरिकाहरु
- एन आई सी एशिया बैङ्क लिमिटेडको दोस्रो त्रैमासिक वित्तीय विवरणका अधिकांश परिसूचकहरु उत्साहजनक
- तोल ल्होसार
- श्री गुरु गोविन्द सिंह जयन्ती
- गुगल बिजनेस ग्रुपले शनिबार नेपालको सबैभन्दा ठुलो स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने
- चिट्ठी लेख्दै
- बाला चतुर्दशी
- उत्पत्तिका एकादशी | अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
- साथ छोड्दै थिए
- तिम्रो याद
- सोध्न मन लाग्छ
- समय यो चक्र हो ।
- लुरी !
- लिलामी
- कोच सनुप र प्रमोदको अाज अग्नि परिक्षा
- अन्तर्राष्ट्रिय बाल दिवस
- सुरीला विवेक लामासंगको विशेष कुराकानी
- तेजेन्द्र गन्धर्वसंग काम गर्न चाहन्छन दोहरी स्टार पशुपति शर्मा
- अन्तर्राष्ट्रिय सहनशीलता दिवस
- "द भ्वाइस अफ नेपाल" अाजबाट "LIVE" संगै भोटिङ पनि शुरु
- नवरात्रको नवौं दिन "सिद्धिदात्री"को महत्त्व
- नवरात्रको आठौँ दिन "महागौरी"को महत्त्व
- नवरात्रको सातौं दिन "कालरात्रि"को महत्त्व
- नवरात्रको छैटौं दिन "कात्यायनी"को महत्त्व
- "द भ्वाइस अफ नेपाल"को अहिलेसम्मको ब्याटल अवस्था कस्तो छ ?
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- नवरात्रको चौथो दिन "कुष्माण्डा"को विशेषता
- नवरात्रको तेस्रो दिन "चन्द्रघण्टा"को विशेषता
- नवरात्रको दोस्रो दिन "ब्रह्मचारिणी"को विशेषता
- नवरात्रको पहिलो दिन "शैलपुत्री"को विशेषता
- नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र
- नवदुर्गा "पूजा विधि"
विश्व स्वास्थ्य दिवस

कोही त मर्दा डाक्टरको चाकरी
कोही त मर्छन अस्पताल नहेरि, हाम्रो नेपालमा
ससाना घाउ देखि चोटपटक सम्म, ठूलाठूला रोग देखि ससाना संक्रमण सम्म, के विश्वका हरेक कुनामा स्वास्थोपचारको पहुँच छ त ? अनि विश्वको छाना अर्थात् सगरमाथाको देश नेपालमा स्वास्थ्य सुविधाहरुको पहुँच कस्तो र कत्तिको छ त ? यही परिपेक्षमा आज हामीले साभार गर्न चाह्यौं एउटा जनवादी गीतलाई यहाँ हाम्रो पात्रोको आलेखमा ।
यस गीतका भावहरु अहिले पनि उत्तिकै सान्दर्भिक छन् । घन्टौं कुरेर डाक्टर र स्वास्थ कर्मचारीको छिछिदुरदुर सहेर उपचार गराउने देखि घरघर मै अनि विदेश गएर सामान्य रोग र समस्या उपचार सम्म गर्नेहरु हाम्रै देशमा छन् । निजी क्लिनीक र सरकारी अस्पतालको सेवा सुविधामा भएको आकाश जमिनको फरक अनि स्वास्थ्य पेशा कै व्यवसायीकरणले नेपालीहरुको स्वास्थमा पहुँच भयानक रुपमा नराम्रो छ । यहाँ स्वास्थ्य चौकीहरु छन् तर सुविधा छैन, अस्पताल छ तर डाक्टर छैनन् अनि डाक्टर भईहाले मै पनि उपकरण र प्रविधि छैन ।
निराशाको यो बादलको कुरा गरिरहँदा नेपालले स्वास्थ्य क्षेत्रमा गएका दशकहरुमा प्रगति पनि गज्जबले नगरेको हैन । दशक अघि सम्म पनि शौचलय गएपछि साबुनपानीले हात धुनुपर्छ भनेर विज्ञापन नेपाली सञ्चार माध्यममा आउने गर्दथ्यो । यसका अलावा झाडापखाला अनि पोलियो, कुष्ठरोग लगायतका रोगहरुको बारे जनचेतनामुलक साम्रगी आउने नेपाली सञ्चार माध्यमहरुमा अहिले स्वास्थ्यका साम्रगीहरुमा विशेष परिवर्तन भएका छन् । जनमानसमा स्वास्थ्यको ज्ञान बढेको छ अनि जनस्वास्थको अवस्था राम्रो हुँदै गएको छ । गाँउगाँउमा प्रसुती केन्द्रहरु अनि प्राथमिक स्वास्थय चौकीहरु छन् तथापि विशेषज्ञ सेवाको भने पहुँच नेपाली माटोमा दुर्लभ अनि असमान छ ।
आर्थिक अवस्था अनुरुप स्वास्थोपचारको हैसियत निर्धारण हुने पक्कै पनि राम्रो हैन । स्वास्थ आधारभूत सुविधा अन्र्तगत पर्दछ र हरेक नागरिकलाई स्वास्थोपचारको सुविधा न्यूनतम ग्यारेण्टी गरिनै पर्दछ । उपचारको अभावमा कहीं कसैले ज्यान गुमाउन नपरोस्, न्यूनतम स्वास्थ्य सेवाको प्रत्याभूत सरकारले गर्न सकोस् । सम्पत्ति हुनेले उपचार घर मै पाउने र नहुनेले अस्पताल नै नदेखि बिदा हुने परिपाटी अन्त्य होस् । यस वर्ष पनि नेपाली स्वास्थ्य नक्षत्रमा स्वास्थोपचारको सेवा अनि गुणस्तरका विषयमा विभिन्न अनशन, हड्ताल, नारावाजी नभएका हैनन् तथापि सरकार र सरोकारवालाहरु स्वास्थोपचारको देशै भरि समान पहुँच ल्याउनका लागि उत्ति जिम्मेवार भने नेपालमा नपाईएकै हो ।
विश्व स्वास्थ्य संगठनका विश्वव्यापी शाखाहरु अनि सरकारहरुले यस वर्षको ७ अप्रिलको दिवसमा विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा स्वास्थोपचारको समान पहुँचको आवश्यक्ता औंल्याउनका लागि, यस २०१८ सालको विश्व स्वास्थ्य दिवसको नारा भने युनीभर्सल हेल्थ कभरेज अर्थात सर्वव्यापी स्वास्थ सेवामा पहुँच भन्ने रहेको छ । हरेक वर्षको अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ । वास्तवमा अप्रिल ७ का दिनमा विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को स्थापना पनि भएको हो र यसै दिनको अवसरमा हरेक वर्षको अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइन्छ ।
विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थसेवाको पहुँच बढाउने कुरामा होस् । सामाजिक सुरक्षाको प्रावधान अन्तर्गत स्वास्थ्य बिमा लगायतका सुविधाहरु बढोत्तरी हुँदै आउन्, औसत नेपालीलाई स्वास्थ्यको पहुँचबाट पर हुन नपर्ने अवस्थाको श्रृजना होस् ।
यस वर्ष भर्खरै एमबीबीएस सकेर नेपाल फर्केका चिकित्सकहरु भएको विमान दुर्घटनामा धेरै जना नेपाली डाक्टरहरुले ज्यान गुमाएका थिए, नेपाली स्वास्थ्य क्षेत्रका लागि यस वर्षको यो घटनाक्रमले तीतो अनुभव दिएर गएको छ, मृतात्माहरुलाई श्रद्धाञ्जली पनि आज दिन चाह्यौं ।
नेपाललाई अझ बढी स्वास्थ्यकर्मीहरु चाहिएको छ, डाक्टर नर्स लगायतका अन्य स्वास्थकर्मीहरुको सङ्ख्याँ बढाउन जरुरी छ । संघीय स्वरुपमा गएको नेपालका हरेक प्रदेश अनि प्रान्तमा विशेषज्ञ सेवा सहितको अस्पताल आजको आवश्यक्ता हो । यस वर्षको स्वास्थ्य दिवसको सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

×
Liked by: