आउँदा दिनहरु
-
२माघ
-
११माघपुत्रदा एकादशी व्रत ९ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ११ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस १४ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस १६ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १८ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस २० दिन पछि
-
२६माघषट्तिला एकादशी २४ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २५ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २७ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २९ दिन पछि
-
२फागुनप्रणय दिवस ३० दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत ३२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस ३५ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३६ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३९ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ४० दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ४५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४७ दिन पछि
-
२४फागुननारी दिवस ५२ दिन पछि
-
२५फागुनविजया एकादशी ५३ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ५५ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५९ दिन पछि
-
९चैतजल दिवस ६६ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६८ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६९ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ७२ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७९ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ८० दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ८३ दिन पछि
-
२९चैतघोडेजात्रा ८६ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८७ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८८ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३९२ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३९४ दिन पछि
साहित्य / ब्लग
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरपालिकामा अप्टिकल फाइबर जडान
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल
- "Global Newah: The Next Milestone" Virtual Conference scheduled on 10th Anniversary of World Newah Organization
महावीर जयन्ती

आउनुहोस आज कुरा गरौ संसारमा आफ्नो अहिंसा अनि समानताकालागी अत्यन्त प्रचलीत अनि अनुकरण गरिएको विचार अनि धर्मको, प्रकृती सँग अत्यन्त नजिक रहेको जैन आदर्श अनि धर्मको । प्रकृतीको अत्यन्त नजिक रहेको यस आदर्शमा तिनवटा मन्त्रहरु छन्, हामी सबैले सिक्न अनि मनन गर्न जरुरी तिनवटा मन्त्रहरु अहिंसा अर्थात हरेक प्रकारका हिंसावाट परैरहने कुराहरु हुन् । हिंसा भन्ने वित्तिकै जनावर या मान्छे मार्ने मात्र नभईकन आफ्नो वचनमार्फत अरुहरुलाई चित्त दुखाउने अनि अरुको नराम्रो सोच्ने पनि पर्दछन है ।
अनेकान्त वाद अर्थात कुनै पनि कुरा या तथ्यलाई वहुदृष्टिले हेर्न सक्ने क्षमता अनि कला हो । हामीहरु मध्य धेरैजनाले पहिल्यै एउटा विशेष विचार अनि धारणाले प्रभावीत भएर तथ्य अनि सत्यको मन्थन गर्दछौ, शायद यसै कारणले होला हामीले सत्यको हरेक कोणहरुलाई नियाल्न नसकेको । उदहारणकालागी कालो चश्मा लगाएको आँखाले त पानी पनि कालै देख्छ नि हैन र ? यसरी एउटा मात्र नभई अनेकन विचार र आदर्शले मात्र सत्य को मन्थन गर्न जैन धर्म र विचारले प्ररित गर्दछ ।
अपरिग्रह अर्थात लोभ, लालच अनि संवेगहरुवाट पर रहन सक्नु अपिन आत्म शुद्धि लगायत दानपुण्यका मार्गहरुको पैरवी पनि यस जैन आदर्शहरुले गरेका छन् ।
यिनै जैन धर्मका महान प्रर्वतक स्वामी महाविरको आज जन्मदिन भब्यताकासाथ मनाइदैछ । स्वामी महावीरले आफ्नो मन, आफ्नो बोली र आफ्नो शरिरमाथि नै नियन्त्रण गरी सासांरीक कुराहरुमाथी विजय प्राप्त गरेको उल्लेख छ, स्मरण रहोस जैन धर्म सिन्धुघाँटी सभ्यताको प्राचीन धर्महरु मध्य पर्दछ । जैन धर्मग्रन्थ अनुसार जीव र अजीव गरी मुख्य दुइवटा पदार्थ तथा बनाउन र हटाउन नसकिने छवटा द्रब्यबाट संसार बनेको हुन्छ । जसलाई जीव, अजीव, धर्म, अधर्म, आकाश र काल भनिएको छ । जैन धर्ममा ईश्वरलाई सर्वशक्तिशाली त्रिलोकज्ञाताका रुपमा मात्रै मानिन्छ भने कर्ताकारुपमा जिन अर्थात अरिहन्तलाई मान्दछन् । जैन धर्ममा २४ तीर्थंकरहरु रहेको उल्लेख गरिएको छ, तिर्थकर भन्नाले धर्मको मुल मर्मलाई अगाडी वढाउने गुरुहरुको पुस्ता र नेतृत्वलाई बुझिन्छ । पहिलो तीर्थंकर ऋषभदेव र अन्तिम तीर्थंकर स्वामी महावीर नै हुनुहुन्छ । महावीरको जन्म ईशापूर्वभन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्डग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरुमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरु थिए । जैन धर्ममा तिर्थांकरहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरु सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ ।
जूभिका नाउँ गरेको गाउँस्थित ऋजूकूला नदी किनारमा घोर तपस्या सम्पन्न गर्नुभएको महावीरलाई वैशाख शुक्ल दशमीका दिन ज्ञान प्राप्त भएको थियो । असत्य र समानताका प्रवर्तक महावीर गुरुले वर्गभेद र आर्थिक असमानता पन्छाउन समताको सिद्धान्त समेत अघि सार्नुभएको थियो ।
अर्को तर्फ हिन्दु सनातन शास्त्रहरु ऋग्वेद लगायतका पौराणिक शास्त्रहरुमा पनि जैन धर्मका बारेमा उल्लेख गरिएको हुनाले यो स्पष्ट हुन्छ कि जैन धर्मको अस्तित्व वेद लेखिनुभन्दा अगाडि नै थियो । श्रीमद्भागवत महापुराणमा प्रथम तिर्थांकर श्री ऋषभदेवलाई विष्णुको आठौं अवतारका रुपमा चर्चा गरिएको छ । त्यस्तै विष्णुपुराणमा पनि श्री ऋषभदेव, मनुस्मृतिमा प्रथम जिन अर्थात ऋषभदेव, स्कन्दपुराण र लिङ्गपुराण आदिमा बाईसौं तीर्थंकर अरिष्टनेमीका बारेमा उल्लेख गरिएको छ । महावीरलाई फलफुल, चामल, पानी, सुगन्ध र पैसा आदि वस्तु चढाएर पुजा गरिन्छ । महावीर जन्म जयन्तिका अवसरमा जैन मन्दिरहरुलाई विशेष रुपमा सजाउने गरिन्छ । महावीर जयन्तीका अवसरमा जैन धर्मावलम्बीहरुले अहिंसा र्यालीहरु आयोजना गर्दछन् । गरीवहरुलाई भोजन जस्ता सेवामुलक काम गर्दछन् । काठमाडौ नक्सालको जैन भवन लगायत देशैभरिका जैन समुदाय अनि भवनहरुमा आज विशेष उत्साह रहन्छ । सामुदायिक क्रियाकलाप अनि अत्यन्त मेलमिलापकासाथ आपसमा रहेका जैन् समुदायहरुवाट हामीसबैले सिक्नपर्ने कुराहरु धेरै छ । अहिंसा अनि बन्धुत्वकालागी यस समुदायलाई श्रेष्ठ मानिन्छ । हरेक बर्ष चैत शुक्ल पक्ष त्रयोदशी तिथीका दिन महावीर स्वामीको जन्म जयन्ती मनाउने गरिन्छ ।
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: