आउँदा दिनहरु
-
२माघ
-
११माघपुत्रदा एकादशी व्रत ९ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ११ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस १४ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस १६ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १८ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस २० दिन पछि
-
२६माघषट्तिला एकादशी २४ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २५ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २७ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २९ दिन पछि
-
२फागुनप्रणय दिवस ३० दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत ३२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस ३५ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३६ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३९ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ४० दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ४५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४७ दिन पछि
-
२४फागुननारी दिवस ५२ दिन पछि
-
२५फागुनविजया एकादशी ५३ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ५५ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५९ दिन पछि
-
९चैतजल दिवस ६६ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६८ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६९ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ७२ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७९ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ८० दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ८३ दिन पछि
-
२९चैतघोडेजात्रा ८६ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८७ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८८ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३९२ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३९४ दिन पछि
साहित्य / ब्लग
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरपालिकामा अप्टिकल फाइबर जडान
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल
- "Global Newah: The Next Milestone" Virtual Conference scheduled on 10th Anniversary of World Newah Organization
हनुमान जयन्ती

सर्वप्रथम त रामदुत हनुमानको जन्मको उपलक्ष्यमा मनाईने यस वर्षको हनुमान जयन्तीको सबैलाई शुभकामना । त्रेतायूगको रामायणका पर्याय यि पात्र हनुमानको चैत्र शुक्ल पूर्णिमाका दिन भएको जन्म संसारै भरिका सनातन धर्म अनुयायीले मनाउदछन् ।
रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रीय, दयावान अनि शक्तिशाली पात्रकारुपमा छन् । हनुमान भन्ने वित्तिकै रामभक्त अनि वलवान भन्ने बुझिन्छ, हनुमानलाई वल र साहसको पर्यायका रुपमा अभिब्यक्त गरेको वाल्मीकी रामायणले हनुमान आँफैले लेखेका हनुमान रामायणको वारेमा खासै जानकारीहरु वयान गर्दैन भने ईतिहास पनि यस विषयमा मौन नै छ । हनुमान एतीहासीक रुपमा अझै उत्खनन र अन्वेषण गर्नपर्ने पात्र हुन भने धार्मीक रुपमा एउटा कोशेढुगां अनि सामाजिक रुपमा मानिसले पुजेका जनावर देवता, हनुमान एउटा बाँदर देवता हुन् ।
अन्जानेरी पर्वतमा जन्मीएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन जो आफुमाथी परेको श्रापको कारणले पृथ्वीलोकमा वसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतीका छोरा केशरी हुन् भने आमा अन्जनाको लामो समयसम्मको भगवान शिवको आराधना पछी शिव वरदानकारुपमा हनुमान जन्मीएका हुन् । रामायण अनि अन्य शास्त्रहरुमा विष्णु सँग धेरै जाडिएका भएपनि हनुमान आँफैमा शिवका प्रतिरुप हुन् । अर्कोतर्फ हनुमानलाई वायू पुत्र पनि भनिन्छ, आउनुहोस यस विषयमा पनि चर्चा गरौ । यसरी अन्जनाको आराधनाले प्रशन्न भगवान शिवले अन्जनाको गर्भमा भगवान वायूलाई आफ्नो पुरुष शक्ति अनि उर्जाहरुलाई केन्द्रित गरेर भरिदिन भनेपछी हनुमान गर्भमा आएकाले पनि हनुमानलाई वायू पुत्र या पवन पुत्र भनिन्छ ।
बाल्यकालमा अति शक्तिशाली हनुमानले पाकेको आँप भनेर झण्डै सूर्यलाई खाईदिएको प्रसँगले उन्को बल अनि सार्मथ्यको वृतान्त दिन्छ । हनुमानका गुरु सूर्य हुन भने सूर्यका पुत्र सुग्रीभ हुन् । आफ्नो गुरुलाई मद्धत गर्ने वचन अनि दायित्व वाट वाँधीएका हनुमान सुग्रीभलाई सहयोग गर्नकालागी रामायणमा सम्मलेलीत भएका हुन् ।
बाल्यकालमा अत्यन्तै चकचके हनुमान वाट आजित भएर तपस्वीहरुले उन्लाई आफ्नै शक्ति भुल्ने र अरुले याद नदिलाउन्जेलसम्म याद नआउने श्राप दिएका हुन् ।
भगवान रामको वनवासका दौरान हनुमान सँग वहाँको भेट भएको हो अनि वाँकी रामायणमा हनुमानको कृत्य अनि कर्तब्य हामीमध्य धेरैलाई थाहै छ ।
यिनै समुन्द्रलाई एकै फड्कोमा तर्न सक्ने, पुच्छरमा आगो लगाएर लकां जलाउन सक्ने अनि भगवान रामलाई मृत्यूवरणकालागी लिन आएका यमराजलाईनै फिर्ता पठाउने सार्मथ्य राख्ने हनुमानलाई धार्मीक रुपमा मात्र नभईकन मौलीक अनि मानवताको दृष्टिले पनि महत्पूर्ण मानिन्छ । नेपाल मात्र नभई भारत, बगंलादेश, म्यानमार, थाईल्याण्डमा समेत हनुमानलाई विभिन्न स्वरुपमा पूजिन्छ । थाईयाण्डको राजधानी बैककको सुवर्णभुमी विमानस्थलमा त लस्करै हनुमानका दर्जनौ मुर्ती राखीएका छन् । सम्पूर्ण स्वरुपमा हनुमान झै देखिने यी देवतालाई स्थानिय भाषामा अर्कै नामले पुकारा गरिन्छ तर यिनको उपस्थितीले सुरक्षा हुने भएकाले त्यहाँ राखिएको वताईन्छ ।
पर्वतलाई नै उठाएर ल्याउन सक्ने हनुमानलाई रावण सँगको यूद्ध पश्चात रामले विदाई गर्ने क्रममा ईच्छा सोधेका वखत, संसारमा रामको नाम चलिरहुन्जेलसम्म पृथ्वीलोकमै रहीरहने हनुमानको ईच्छा भगवान रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जिवित देवताकारुपमा अझै पनि हामीमाझ छन्, शक्ति ,सत्य, सार्मथ्य अनि भक्तिका प्रतिरुप यिनै हनुमानको जयन्तीले हामीसबैको कल्याण गरोस् । आगामी वर्षहरु शुभ हुन र चन्द्र सबैको दाहिने होस् ।
हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: