आउँदा दिनहरु
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा भोलि
-
२३वैशाखसीता जयन्ती व्रत २ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ५ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ११ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत १९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २० दिन पछि
-
११जेठसिथि चःह्रे २१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३४ दिन पछि
-
२५जेठप्रदोष व्रत ३५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४१ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४३ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४४ दिन पछि
-
४असारगोरखकाली पूजा ४५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४७ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ४९ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५२ दिन पछि
-
१२असार
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल पूर्णिमा
बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती

बुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । यस्ता महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार श्रजना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्यूझाउन सहयोग गरे । जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरु सहितको यसो गर्नु या नगर्नु भन्ने तथ्य सहितको प्रयोग पुस्तीका पाइन्छ त्यस्तै जीवन अनि जगत सम्बन्धी सहज अनि सफलताको प्रयोग पुस्तीका बुद्धले दिएर गएका छन् ।
हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५६३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा भएको थियो । आज विश्वले बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ती, सत्यता, अहिंसा अनि सरलताकालागी बुद्ध संसारका गुरु हुन्, २५०० वर्ष भन्दा अघिको उन्को ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ, आउनुहोस् आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौ । गौतम बुद्धका जिवनमा यस बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व राखेको छ, वहाँको जन्म, ज्ञान प्राप्ती अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो ।
यिनै शाक्यमुनी को जन्म, समाधी अनि ज्ञान प्राप्तीको दिनकारुपमा आज विश्वको उत्तरी देखि दक्षिणी ध्रुवसम्म, मृत सागर देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारस देखि बेईजिगंसम्म आआफ्नै तरिकाले बुद्ध जयन्ती मनाईन्छ । भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मीक सिपमार्फत बुद्ध हामीसबैको चित्तमा विराजमान नै छन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो र उनि जन्मना साथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावा तर्फ देखाएका भन्ने किंमदन्तीहरु सुनिन्छ, यसका अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तीम अवतार रहेको जानकारी र जनाउ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराईएका यिनी सिद्धार्थ गौतम ले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ, यसरी अलौकीक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनि जन्मेको ७ दिनमै दुख्खद मृत्यू भएको थियो । यद्धपी अत्यन्त अनुशासीत र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरा सँग विाह गरेका थिए । सम्पूर्ण जिवजगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखशयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।
यि राजकुमारलाई मानव जिवनमा आईपर्ने पिडा र दुख्ख निवारण गर्ने ज्ञानको खोजी थियो र वर्षौ पछीको यिनको तपस्याले निकालेको दर्शन र ज्ञाननै वुद्धत्व हो । ज्ञान प्राप्तीको पथमा विरामी मान्छेहरु, घाईतेहरु, लोभी का साथसाथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मान्छेको अवस्था पनि सिद्धार्थ गौतमले नियाले, त्यसपश्चात आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतमनै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक दुस्खको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक बृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा वुद्धलाई सम्यक सम्वोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यहि महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनि कहलिए । वुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभईकन एउटा अहिंसा, अधर्म अनि असत्य वाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वब्यापी दर्शन। यो धर्म शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ ।
विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु नेपालमा भएकाले नपाललाई शान्तीको देश पनि भनिन्छ, तसर्थ बुद्धको जन्मभुमीमा आजको दिनमा विभिन्न देशहरुले संसारभरिवाट अदभुत मन्दीर गुम्बाहरु निर्माण गरेका छन् ।
बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन्, उनले बोधगयामा कठोर तपस्या ध्यान पश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सवै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरुको स(विस्तार वर्णन गरिएको छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसुत्रहरु संग्रहित छ्न् । वुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य(समुत्पाद हो । आधारभुत गुणहरु अनित्य, दुस्ख र अनात्मलाई वुद्धका आधारभुत सिद्धान्त मानिन्छ । गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ ।
वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ ।उत्तर कोरियाले अशान्त भएर संसार तर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रंग, सम्पती, भाषा र भुगोलका आधारमा विभेद भईरहँदा बुद्धको दर्शनले शान्तीको शान्तपूर्ण वकालत गरिनैरहेको छ । बुद्धका ज्ञानलाई आत्मसाथ गरेमात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ, संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्कि आउ शाक्यमुनी , शान्तीको सन्देश लिएर आऊ है । बुद्धजयन्तीको शुभकामना
उभौली पर्व
अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कोरोना महामारीका कारण के कति सम्भव हुनसक्छ, त्यसको भने कुनै निश्चितता नभएपनि आजको दिनको विशेष महत्व सम्पूर्ण नेपालीहरुले महसुस अवश्य गरेका छन्।
किराँत समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबैजनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धीको कामना गर्दै नाचिन्छ । आउनुहोस प्रकृतीका सन्तती, विश्व प्रसिद्ध किराँत समुदायले मनाउने यस वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौ । प्रकृतीका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न वाली सप्रियोस, राम्रो वाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउदछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ ।
कृषी उन्मुख यी दुई यस्ता पर्वहरु छन् जसले सम्पूर्णतया कृषी र वालीको जनाऊ दिनेगर्दछन्, यी दुईवटा पर्वहरुमा किराँत समुदायले मनाउने उभौली र उधौली पर्व हुन । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
बालीनालीका रक्षक तत्वहरु जस्तै कि प्रकृती, आवहवा, देवीदेवता र पृथ्वीको आज पूजा गरिन्छ, काठमाडौको टुँडिखेल आज उभौलीको रौनकतामा हेर्नलायक देखिन्छ, पारम्परीक भेषभुषामा सजिएका किराँती समुदायका मान्छेहरु अनि गोलबन्द भएर पुरुष महिला सगैँ नाचेकोे अत्यन्त रसिक देखिन्छ है ।
पुरुषहरुलेकालो कोट, दौरा/सुरूवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्दछन् भनेँ महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेंला गरगहना सहित सजिएर नाच्ने चलन छ । हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदैूसोइ ढोले सोइ अर्को ढोले खोइू भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा,बिनायोतथा हारी जस्ता बाजाहरु बजाउँदै अनि विभिन्न कृषीकार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचीन्छ । संसारभरिका किराँत समुदायलाई उभौली पर्वको शुभकामना ।
चण्डेश्वरी जात्रा
कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपामा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा मनाइने वैशाख पूर्णिमाको चण्डेश्वरी जात्रा स्थगित गरिएको छ ।
बैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ । यस जात्रामा बाजागाजा सहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलीपल्ट देवीको मुर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।
यस जात्राको अर्को रौनक भनेको कलनदान हो, जात्रामा भक्तजनको भीडमा प्रसादका रुपमा मासु फाल्ने चलन छ र यसरी मासुरुपी प्रसाद फलिनुलाई नै कलनदान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यस प्राचिन जात्रामा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौं, रामेछाप लगायतका ठाँउवाट समेत मान्छेहरु आउने चलन छ । चण्डेश्वरी देवीको उत्पतिको विषय चण्डासुर नामक राक्षससंग जोडिन्छ, चण्डासुरले महादेबको वरदान पाएर उत्पात मच्चाउन थालेपछि देवी स्वरुपमा चण्डेश्वरीले चण्डासुरको वध गरेको कथन छ । चण्डासुरको मृत्युको खुशीयाली नै यस जात्राको रौनक रहेको बताइन्छ ।
वनेपा लगयातका आसपासका नेवा समुदायकोे आराध्यदेवकै रुपमा चण्डेश्वरीलाई लिइन्छ, चण्डशासुरको वध पछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजा सहितले वध स्वागत गरिएको र यसै खुशीयालीमा सत्ययूगवाटै यस जात्रा गरिआएको वताइन्छ । जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ । जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रुपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ, यस जात्रा सनातन सस्कार अनि प्राचिनतम सभ्यताको एउटा अलौकीक उदहारण हो । जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ । वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजा समेत गरिने प्रचलन छ ।
चण्डेश्वरी जात्राका अलावा काभ्र्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ । चण्डासुरहरुको वध गर्न हरेक यूगमा चण्डेश्वरीको आगमन होस् । धर्मको जय होस्, अधर्मको नाश होस्।
कुर्म जयन्ती
विष्णुको कछुवा स्वरुपलाई कुर्म भनिन्छ । कुर्म जयन्ती बैशाख शुक्ल पूर्णिमामा पर्दछ । क्षीर सागर मन्थनका दौरान यसै कुर्म अवतारले मद्रान्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य अवतार हो भनें दोश्रो अवतार चाँही कुर्म अवतार हो, माछावाट क्रमश जल अनि थल दुबैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णुको पर्दापण भएको मानिन्छ । यस दिन व्रत बस्ने चलन छ, एकदिन अगावै जाग्राम बस्ने, विष्णुसहस्त्रानाम पढ्ने र अन्य वैदिक मन्त्रहरु पढ्ने चलन रहन्छ । यस दिन दानपुण्य गर्नाले धेरै फाइदा हुने विश्वास पनि गरिन्छ ।
कुर्म अवतारमा योगमायाको उपस्थिती रहने विश्वासका कारण आजको दिन निर्माणका कार्यहरु, कला अनि शिल्पका कार्यहरुको थालनी गरिनु बिशेष फलदायी मानिन्छ, यस जयन्तीको सबैमा शुभकामना ।
गोरखनाथ जयन्ती
बैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरुको यस धर्तिमा पर्दापण भएको छ, यिनै महान पुरुष र सिद्धयोगीहरुमा गुरु गोरखनाथको पनि नाम आँउदछ । नाथ सम्प्रदायका शुरुवात गर्ने यि महान सिद्धयोगीको जन्म भएको यस पावन दिनका धेरै महत्वपूर्ण आयामहरु छन् । गुरु मत्स्येन्द्रनाथ नेपालको बुगंमतीमा जन्म भएका काठमाण्डौवासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन्, यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रुपमा गुरु गोरखनाथको धर्तिमा आगमन भएको हो । गोरखनाथ मठका अनुयायीहरुले गुरु गोरखनाथ जयन्ती या गुरु गोरखनाथको जन्म अनि मृत्यूमा बिश्वास गर्दैनन, उनीहरुका अनुसार गोरखनाथ गुरु अनन्तकाल देखि विधमान सिद्ध गुरु जो जीवन मृत्यूको चक्रवाट विल्कुलै अलग हुनुहुन्छ ।
नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएक कथनहरु छन्, गोरखा राज्यको नाम पनि गोरखनाथसंग मेल खान्छ यद्धपी गोरखाको नाम र गोरखनाथ बिचको आधिकारिक समबन्ध भनें पाइएको छैन । पृथ्वी नारायण शाहलाई पनि गुरु गोरखनाथले एकीकरणपूर्व दर्शन दिएका कथनहरु आजसम्म पनि दुरुस्तै सुनिन्छ ।
नाथ सम्प्रदायका अनुसार विष्णुले आफू कलमको फूलमा बिराजमान हुँदा श्रृष्टि गर्ने इच्छा राख्दा आफू वरिपरि पानी मात्रै पाएका अनि पाताल मा गुरु गोरखनाथलाई भेट गरेर गोरखनाथले दिएका खरानी पानीमा छरेपछि त्यस खरानीको प्रतापले भुँई भएको कथन छ । हुन पनि हो, गोरखको कर्थ नै धर्तिको रक्षा भन्ने बुझिन्छ । आदिनाथ महादेवका शिक्षाहरुलाई सरलीकृत गर्दै सनातन संस्कारको रक्षा अनि जागरणलाई अगाडि बढाउनमा गुरु गोरखनाथको उल्लेखनीय योगदान छ ।
गर्गसहिंताको अनुसार महादेवले स्वयम नै यसो भन्नुभएको थियो
अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत।
योग मार्ग प्रचाराय मयारूपमिदं धृतम्
अर्थात म नै गोरक्ष हुँ, गोरक्षलाई मेरो नै रुप जान्नु, योग मार्गको प्रचारका लागि मैले यो रुप धारण गरेको हुँ ।
शिवका सच्चा स्वरुप अनि प्रकृतिको उपर पूर्ण स्वामित्व र सिद्ध प्राप्त गर्नुभएका महान गुरु गोरखनाथको जयन्तीको अवसरमा सबैलाई अनेक शुभकामना ।
हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: