आउँदा दिनहरु
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस २ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ६ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ७ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ८ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ९ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १२ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १७ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १८ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २० दिन पछि
-
२४फागुननारी दिवस २४ दिन पछि
-
२७फागुनगोरखकाली पूजा २७ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३२ दिन पछि
-
३चैतपाहाँचःह्रे ३३ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३४ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३५ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३८ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३९ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४० दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४३ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४५ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४६ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४७ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४८ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५० दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५३ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५५ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५६ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल प्रतिपदा
अन्तर्राष्ट्रिय भन्सार दिवस
सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रुपमा परापूर्वकालदेखिनै ब्याख्या गरिदैं आएको छ, भारत र चीनसंग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरु छन् ।
विहानै उठ्ने वित्तिकै हामीले चिया खाने कपहरु, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात कचौराहरु, चम्चाहरु, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरु, लत्ताकपडाहरु अनि प्रयोग गरिने मोबाईल लगायत कम्प्यूटरहरु यिनै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । यसअर्थमा हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरुको सरल अनि सहज आपूर्तिकालागि भन्सारको ठूलो महत्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरु लगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरु अनि हाम्रो भान्साकोठामा भएका प्रत्येक चिम्टि नुन समेत भन्सारकै नाका भएर आएको हो ।
नेपाल एउटा भूपरिवेष्ठित देश भएकाले हामी नेपालीहरुकालागि भन्सारको महत्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरुमा आयात या निर्यात गरिने सामानहरुको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाईन्छ र मापदण्ड अनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रुपमा देशले विकास निर्माण, सुरक्षा अादि अनेक देशहितमा सरोकार राख्ने गतिविधिहरूकालागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरु चाहे ती बाटो, स्कूल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरु अनि विकासका अन्य मापदन्डप्रति सरकारको लगानीहरुमा धेरैजसोका श्रोतहरु यिनै राजश्व नै हुन् । चीनसंगका भन्सार नाकाहरुहुँदै या भारतसंगका नाका हुँदै ठूला ठूला मालवाहक गाडीमा आउने सामानहरु हाम्रा जीवनरेखाकारुपमा रहेका छन् ।
तस्बिरहरूः राजु श्रेष्ठ (वीरगञ्ज)
हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाईन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरीक उत्प्रेरणत्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाईन्छ ।
भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो, वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नकालागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाई हुन्छ ।
आयात अनि निर्यातकालागि चीन र भारत दुबै देशसंग ब्यापार सम्झौतागरि नेपाल सरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभसरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् । एकमात्र अन्तराष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानीक अनि सहज बनाउँदै सहज आयात, निर्यातको ब्यवस्था गर्न सकोस् । राष्ट्रसेवकहरुको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्यूटर प्रविधीबाट सहज अनि सरल बनाईएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरु नेपालमा अझै पनि अधिकांशरुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भईरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् । भन्सार दिवसको शुभकामना !!
---
हाम्रो पात्रोकोलागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस २ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ६ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ७ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ८ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ९ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १२ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १७ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १८ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २० दिन पछि
-
२४फागुननारी दिवस २४ दिन पछि
-
२७फागुनगोरखकाली पूजा २७ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३२ दिन पछि
-
३चैतपाहाँचःह्रे ३३ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३४ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३५ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३८ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३९ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४० दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४३ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४५ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४६ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४७ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४८ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५० दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५३ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५५ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५६ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन