आउँदा दिनहरु
-
२४फागुननारी दिवस ४ दिन पछि
-
२५फागुनविजया एकादशी ५ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ७ दिन पछि
-
१चैतमीन संक्रान्ति १० दिन पछि
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ११ दिन पछि
-
९चैतजल दिवस १८ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस २० दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत २१ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) २४ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ३१ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ३२ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ३५ दिन पछि
-
२९चैतघोडेजात्रा ३८ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ३९ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
१वैशाख
-
२वैशाखगौरी व्रत ४२ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ४५ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ४८ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ४९ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ५१ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस ५३ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ५५ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस ५६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ५८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ६० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ६१ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस ६३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत ६४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ६५ दिन पछि
-
२६वैशाखकानुन दिवस ६६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) ६८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ७१ दिन पछि
-
१जेठ
साहित्य / ब्लग
- दुइँहात जोडेर
- माया ममता के थाहा
- अलार्म क्लक
- World Wildlife Day, 2021
- विश्व वन्यजन्तु दिवस
- नबुझेपछि हो
- ढल्कियो जवानी
- पुकार
- काम बनिहाल्छ
- के के गर्याे हाेला ?
- पिए पछि
- समस्याको घेरामा छ
- दह्रो छ यन्त्र
- अत्याचार
- मीन संक्रान्ति
- महाशिवरात्री | नेपाली सेना दिवस
- International women's day
- Zero discrimination day 2021
- शून्य भेदभाव दिवस
- Shree Swasthani Brata Samapti | Magh Snan Sampati | World NGO Day
- विजया एकादशी
- अन्तर्राष्ट्रिय नारी दिवस
- झेल भएको छ
- भुल्नै पर्छ हजुर
- पछि लागी रहन्छ !
- बदलिएकी थिई
- Bhisma Dwadashi
- के हाेला खै
- धड्कनमा राखिन्छ
- थोरै भएपनि
- रमाउन सिक्नुछ कहिलेकाही
- जीवन कटाउला सानू
- छुरी राखेर
- नसा बनाइ पिउने भाछु
- मनलेनी डुबेर गर्नु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- चिसो याद
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- श्रद्धाञ्जली
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- आमाको थोते दातमा सुहाएको मुस्कान
- यादमा कति तड्पे
- “मतलब “नभएको मान्छे
- उडान
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- वाह ! राष्ट्रियता
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- पीडा
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
षट्तिला एकादशी व्रत

माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यस्लाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि बिभिन्न नामले जानिन्छ । षट् अर्थात ६ वटा र तिल अर्थात तिलको दानो, यि दुई शव्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको ब्रत बस्नेले ब्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै बर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसैगरी अरु एकादशी ब्रत झैं श्रद्धापूर्वक षटतिला एकादशीको ब्रत बस्नाले सवै पापहरुको नष्ट हुने मान्यता रहेको छ । षटतिला एकादशी ब्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले नै षटतिला भनिएको हो ।
सनातन सभ्यतामा तिललाई पवित्र रुपमा मानिन्छ, यस्लाई धार्मिक र अध्यात्मिक दुबै हिसाबले महत्वपूर्ण मानिन्छ । यस एकादशीमा तिल दानलाई अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । यस दिन तिल दान गर्नु र भगवान विष्णुको नाम लिनु धेरै महत्वपूर्ण छ ।
पौराणिक कथन अनुसार एकदिन नारदमूनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास बैकुण्ठ पुगे । त्यहाँ नारमूनिलाई बिष्णु भगवानले श्रद्धापुर्वक स्वागत गरे । नारदले सोहि मौकामा षटतिला एकादशी ब्रतका बारेमा बिष्णुसंग जिज्ञासा राखे । बिष्णुले पनि यस एकादशी ब्रत महिमाको सवै कथा वेलिबिस्तार सुनाईदिए । कथा अनुसार त्यतिबेला पृथ्वीलोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी बिष्णुप्रति धेरै श्रद्धाभक्ति गर्दथिन् । एकदिन ती ब्राम्हणीले बिष्णुको भक्ति स्वरुप एक महिना लामो ब्रत बसिन् । ब्रतको प्रभावले ब्राम्हणी सवै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । बिष्णुले आफ्नो भक्त सवै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन् गरे । त्यहि भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे ।
ति ब्राम्हणीले पनि भिक्षा स्वरुप माटोको डल्लो बिष्णुरुपि भिक्षुका हातमा राखिदिइन् । भिक्षु बिष्णु त्यहि माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ति ब्राम्हणी एकदिन परलोकधाम भई बिष्णुलोकमा पुगिन् । उनलाई बिष्णुलोकमा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकि ती ब्राम्हणीले पुनस् बिष्णुको भक्ति गरिन् । बिष्णु प्रकट भए । ब्राम्हणीले आफु सवै धर्मपरायण भएर पनि किन खाली कुटि मिल्यो भनेर बिष्णु समक्ष जिज्ञासा राखिन् । बिष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिंदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताईदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर बिष्णुले त्यसको उपाय स्वरुप( देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यतिबेला मात्रै कुटिको ढोका खोल्नु कि जतिबेला उनीहरुले तिमीलाई षटतिला एकादशीको ब्रत विधी सुनाउँछन्, भनि बताईदिए ।
ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बताईदिएको विधि अनुसार उनले षटतिला एकादशीको ब्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरु प्राप्त भयो । बिष्णुले नारदलाई यसरी षटतिला एकादशी ब्रतको सवै विधि कथा बताईदिए । सोहि अनुसार षटतिला एकादशी ब्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा बैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई बिष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ । साथै रात्री समयमा तिल हातमा लिएर १०८ पटक ॐ नमो भगवते बासुदेवाय स्वाहु भन्दै मन्त्रोचारण गरी अर्पण गर्ने गरिन्छ । त्यसैगरी बिष्णुलाई अर्पण गर्ने सामाग्रीहरुको अभाव भएमा एकसय वटा दाना सुपाडी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको ब्रतबाट शारीरिक शुद्धि तथा आरोग्यता समेत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
पापहरुको नाश अनि बैकुण्ठधामको प्राप्तिका लागि यस एकादशी अत्यन्त महत्वपूर्ण मानिन्छ । यस दिन व्रत बस्नाले मानसिक र शारीरीक दुबै कष्टहरुवाट मुक्ति मिल्ने अनि भगवान विष्णुको असिम अनुकम्पा प्राप्त हुने जनबिश्वास छ ।
यस दिनको स्नान, दान, भोजन, पिण्ड, तर्पण आदि हरेक कुरामा तिलको प्रयोग गरिन्छ । यस दिन काँचको भाँडामा मास, तिल र महको सेवन गर्ने परम्परा पनि छ ।
नुन, तेल र अन्य अन्नहरुको सेवन नगरि चोखो बसेर यस दिन भगवान विष्णुको आराधना गर्ने, देवथलोहरुको दर्शन गर्ने र चित्त शुद्ध गरि बस्ने एकादशी महात्मेयमा वर्णन भएको पाइन्छ ।
हरिको कृपा सबैमाथि रहोस् । यस एकादशी तन र मन दुबै शुद्धिकरणका लागि प्रयोग होस् । शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२४फागुननारी दिवस ४ दिन पछि
-
२५फागुनविजया एकादशी ५ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ७ दिन पछि
-
१चैतमीन संक्रान्ति १० दिन पछि
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ११ दिन पछि
-
९चैतजल दिवस १८ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस २० दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत २१ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) २४ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ३१ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ३२ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ३५ दिन पछि
-
२९चैतघोडेजात्रा ३८ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ३९ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
१वैशाख
-
२वैशाखगौरी व्रत ४२ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ४५ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ४८ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ४९ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ५१ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस ५३ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ५५ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस ५६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ५८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ६० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ६१ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस ६३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत ६४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ६५ दिन पछि
-
२६वैशाखकानुन दिवस ६६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) ६८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ७१ दिन पछि
-
१जेठ
साहित्य / ब्लग
- दुइँहात जोडेर
- माया ममता के थाहा
- अलार्म क्लक
- World Wildlife Day, 2021
- विश्व वन्यजन्तु दिवस
- नबुझेपछि हो
- ढल्कियो जवानी
- पुकार
- काम बनिहाल्छ
- के के गर्याे हाेला ?
- पिए पछि
- समस्याको घेरामा छ
- दह्रो छ यन्त्र
- अत्याचार
- मीन संक्रान्ति
- महाशिवरात्री | नेपाली सेना दिवस
- International women's day
- Zero discrimination day 2021
- शून्य भेदभाव दिवस
- Shree Swasthani Brata Samapti | Magh Snan Sampati | World NGO Day
- विजया एकादशी
- अन्तर्राष्ट्रिय नारी दिवस
- झेल भएको छ
- भुल्नै पर्छ हजुर
- पछि लागी रहन्छ !
- बदलिएकी थिई
- Bhisma Dwadashi
- के हाेला खै
- धड्कनमा राखिन्छ
- थोरै भएपनि
- रमाउन सिक्नुछ कहिलेकाही
- जीवन कटाउला सानू
- छुरी राखेर
- नसा बनाइ पिउने भाछु
- मनलेनी डुबेर गर्नु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- चिसो याद
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- श्रद्धाञ्जली
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- आमाको थोते दातमा सुहाएको मुस्कान
- यादमा कति तड्पे
- “मतलब “नभएको मान्छे
- उडान
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- वाह ! राष्ट्रियता
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- पीडा
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा

Liked by: