आउँदा दिनहरु
-
२०वैशाख
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा २ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ३ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ५ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ६ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १२ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १४ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १९ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २० दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २१ दिन पछि
-
११जेठसिथि चःह्रे २२ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २३ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २६ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २८ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २९ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३१ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३५ दिन पछि
-
२५जेठप्रदोष व्रत ३६ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३८ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४० दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४२ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४४ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४५ दिन पछि
-
४असारगोरखकाली पूजा ४६ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४८ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ५० दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
असार शुक्ल पञ्चमी
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

कहिले यति लागुऔषधका साथ यति जना समातिए अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले नेपाल अनि विश्व परिपेक्ष्यमा सुन्दै आएका छौं, हैन र ? आउनुहोस् यसै परिपेक्ष्यमा कुरा अघि लगौं आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मा ।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो ।
विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु यूवा नै छन् किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताँउदछन् । अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । विश्वमा गएको शताव्दीवाट लागुऔषधको कारोवारको गुणा धेरै बढेको पाइन्छ, लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरुको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन् । सन् २००१ मा भारतमा सरकार अनि अल ईण्डिया मेडिकल स्कुलको संयूक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मान्छे लागुऔषध प्रयोग गर्ने पाइएको थियो भने यो सख्याँ अहिले आएर दोब्बर भन्दा धेरै भएको अनुमान छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्यावाट अछुतो छैन्, लागु औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै बिभिन्न रोगहरु जस्तै एचआईभी, हेपाटाईटीस लगायतहरु पनि यसैकारणले पनि सर्ने गर्दछ ।
नेपालमा पनि लागुऔषधको कारोवार र प्रयोग सन् १९६० पश्चातको हिप्पी सस्कारपछि बढ्दै गएको पाइन्छ, गाँजाको अनाधिकृत खेति र प्रयोग अनि भारतवाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यबस्थाका कारणले अहिले नेपाल पनि लागुऔषधको कार्यभूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर बिभिन्न लागुऔषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुख्खलाग्दो कुरा हो । सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेयाम गरिहँदा पनि प्रशासन लगभग मौन नै देखिन्छ । नेपालका बिभिन्न शहरहरुमा व्यवसाहीक रुपमै खोलिएका दुव्र्यसन सुधार केन्द्रहरु अनि तिनको व्यवसाहीक सफलताले हाम्रो वास्तवीक अवस्था वयान गरिहेको छ । आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।
लागु औषधको सेवनले हिरो हैन जीरो बनाँउदछ भन्ने कुराहरु आँउदा नेपाली पुस्तालाई दिन जरुरी छ । चुरोटका ठुटावाट खोक्दै शुरु गरेको नशायात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन्, जीवनमा रस खोजौं नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ ।
उता नेपालमा कमजोर राज्यव्यबस्थाको उपयोग गर्दै लागुऔषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ । उनीहरुको सञ्जाल बिमानस्थल, भन्सार, सिमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ । सामान्य बैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलाशी लिने अनि दुख्ख दिने सरकार अनि कर्मचारीको नाकैमुनीवाट हजारौं किलो लागुऔषध ल्याइन्छ तर त्यो भने देखिन्न । आजको दिन हामीसबैले लागुऔषधको कारोवार र तस्करका बिरुद्ध एक हुन पर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नु पर्ने देखिन्छ है । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मा सबैको यस तर्फ ध्यान जाओस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: