आउँदा दिनहरु
-
७फागुन
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ६ दिन पछि
-
१३फागुनप्रदोष व्रत ७ दिन पछि
-
१४फागुन
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ९ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १० दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ११ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १३ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १४ दिन पछि
-
२३फागुनगोरखकाली पूजा १७ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस १८ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २० दिन पछि
-
२७फागुनप्रदोष व्रत २१ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस २७ दिन पछि
-
५चैतमंगलचौथी व्रत २८ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३० दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३१ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३२ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३४ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ३७ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ३८ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ३९ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४० दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४२ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ४७ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५१ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस ५२ दिन पछि
-
३०चैत
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
असार शुक्ल पूर्णिमा
गुरु पूर्णिमा | व्यास जयन्ती

ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
अर्थात्
"हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।"
यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।
उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।
सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा तपाइलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन रु उनिहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं ।
असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।
औषधिको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहिंका श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले केहि फरक अनुभव दिन सक्दछ ।
तर संसार जहाँनै पुगेपनि गुरुतत्वले स्वरुप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।
संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई अाजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।
"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"
अर्थात्
"गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।"
एकफेर सोचौं न, हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै हामी सहि र गलतमा फरक छुट्याउन सक्छौं, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौं । तपार्इ हामीले कुनै बखत सहि कुरा र पथ छान्यौ या छानेनौ भनेपनि हामीले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई! त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर पाइला रोक्छौं त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।
आफूलाई पढाउने सर, मिस, दाई, दिदि लगायत सबैलाई एकफेर नमन गरौ, संझना गरौं । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरुपूर्णिमाको शुभकामना !
व्यास जयन्ती
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यि अष्ट चिरन्जिवीमध्यका एक चिरन्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौं ।
गुरु ब्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जिवन्त पात्र पनि हुन्, महाभारतका भिष्म र ब्यास नाताले सौतेनी दाजुभाई हुन् । राजा शान्तनुले सत्यवतीलाई बिवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फवाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भिष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भिष्मले आफ्नो पिताको वाचा थाहापाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार वाट हटेर सिंहासनमा कुनै दावी नगर्ने घोषणा गरेका हुन् ।
गुरु व्यास सत्यवतीका बिवाह अघिका पुत्र हुन्, यिनका पीता परासर हुन् । परासर र सत्वतीको अध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तीनापुर दरवारसम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन्, कथेका हुन् । सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका त्रानलाई बाँढेर वेदका प्रकारहरु र नाम छुट्याएको पवित्र दिनका रुपमा संझना गरिन्छ ।
हरेकको मनमा हरि रहुन्, हरेकको मनले ब्यास पढा्ेस् ।
शुभकामना
*हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: