आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाख
-
९वैशाखविश्व पृथ्वी दिवस २ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ४ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ९ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ११ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १३ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १४ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १६ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १७ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १८ दिन पछि
-
२६वैशाखकानुन दिवस १९ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २१ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २४ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २८ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३० दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३३ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३५ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३७ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३८ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३९ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४० दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४२ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४४ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४६ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४७ दिन पछि
साहित्य / ब्लग
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
गुँलापर्व आरम्भ

आज हामी गुंला पर्वको साम्रगी लिएर आएका छौं, वर्षभरि नेपाली चाडवाड अनि दिनविशेषको संगालो लिएर आउने यहाँहरुको प्रिय मोबाइल पात्रो हाम्रो पात्रो मा । वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाँई कतिको सकियो कुन्नी ? सदाझैं वर्खाका प्रकोपहरु पहिरो अनि बाढीका समाचारहरु सुन्नमा आएका छन् । बादलहरु कहिले पागल भएर बर्षन्छन् त कतै कन्जुस भएर जलथोपाहरु नझारि बसेका छन् । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुँलापर्वमा सबैलाई स्वागत ।
यस गुंला महिनामा गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाँउमा मनाइन्छ । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुँलापर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गर्न सकिन्छ भने बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरु प्रशस्तै देख्न सकिन्छ, काठमाडौ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन रहन्छ । काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरु यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाख
-
९वैशाखविश्व पृथ्वी दिवस २ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ४ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ९ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ११ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १३ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १४ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १६ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १७ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १८ दिन पछि
-
२६वैशाखकानुन दिवस १९ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २१ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २४ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २८ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३० दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३३ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३५ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३७ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३८ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३९ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४० दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४२ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४४ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४६ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४७ दिन पछि
साहित्य / ब्लग
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा

Liked by: