आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस २ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ५ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस १० दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १२ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १४ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १५ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १७ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १८ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १९ दिन पछि
-
२६वैशाखकानुन दिवस २० दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २२ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २५ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २९ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३१ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३४ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३६ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३८ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३९ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४० दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४१ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४३ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४७ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४८ दिन पछि
साहित्य / ब्लग
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
Saptami
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस

समाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई संझना गरौं, याद आयो नि ? यीनै सांकेतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु समावेशी हुन्छन् र हामी लगायत सुस्तश्रवणहरुले पनि यी कुराहरु सहजै बुझ्न सक्नुहुन्छ । हरेक औपचारीक र अनौपचारीक भिडियो सामाग्रीहरु अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरुलाई यसरी सांकेतिक भाषाका दोभाषेहरुको प्रयोगले र विज्ञताले सबैका लागि सहज र समावेशी बनाँउदछ ।
विश्वभरि ७२ मिलियन अर्थात ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन् र यिनीहरु मध्य ८० पतिशत भन्दा बढि मानिसहरु विकासोन्मुख देशहरुमा बस्दछन् । समग्रमा भन्दा यि मानिसहरुले ३०० भन्दा बढि प्रकारका सांकेतिक भाषाहरु प्रयोग गर्दछन ।
तिनै दोभाषेहरुको संकेतले समाचार बुझ्नलाई धेरैलाई सहयोग गर्दछ, आवाज नसुन्नेहरुका लागि आवाजको काम गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिखकका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ, यस वर्षको सांकेतिक भाषा दिवसको परिवेश अलिक फरक छ ।
कोरोना र संक्रमण जोखिममा सारा विश्व आफूले पाउने जानकारीमा निर्भर छ अनि जानकारीका श्रोतहरु सबैका लागि मैत्रीपूर्ण नहुन सक्दछन्, यस वर्ष सांकेतिक भाषा दिवसको महत्व अनि परिवेश फरक छ । कोरोनापछिको विश्वमा यस दिवसले साकंतिक मात्र नभई अन्य शारीरीक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधी अनि माध्यमहरु मार्फतको सेवा, सुविधा र समाचारहरुको पैरवी गर्दछ ।
संयूक्त राष्ट्र संघको दिर्घकालिन लक्ष्यको सूचीमा सांकेतिक भाषाको प्रवर्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ, सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो । कसैलाई पनि पछाडि नछाड्ने उदेश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यस दिनको निकै ठूलो पैरवी हुने गर्दछ । विश्वका हरेक कुनाकन्दराका नेतृत्वले स्थानीय, राष्टय अनि क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकुन भन्ने संकल्पका साथ सन् २०२० को अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको परिकल्पना गरिएको हो ।
यस दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस २ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ५ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस १० दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १२ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १४ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १५ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १७ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १८ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १९ दिन पछि
-
२६वैशाखकानुन दिवस २० दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २२ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २५ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २९ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३१ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३४ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३६ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३८ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३९ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४० दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४१ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४३ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४७ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४८ दिन पछि
साहित्य / ब्लग
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा

Liked by: