आउँदा दिनहरु
-
३जेठ
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ४ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ६ दिन पछि
-
९जेठअपरा एकादशी व्रत ७ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत ८ दिन पछि
-
११जेठसिथि चःह्रे ९ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती १० दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ १२ दिन पछि
-
१५जेठगणतन्त्र दिवस १३ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस १५ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस १६ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) २२ दिन पछि
-
२५जेठप्रदोष व्रत २३ दिन पछि
-
२७जेठपूर्णिमा व्रत २५ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती २६ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस २७ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस २९ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ३१ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ३२ दिन पछि
-
४असारगोरखकाली पूजा ३३ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३५ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ३७ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ४० दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन/राष्ट्रिय धान दिवस ४४ दिन पछि
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ४७ दिन पछि
-
१९असारगोरखकाली पूजा ४८ दिन पछि
-
२१असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५० दिन पछि
-
२२असार
-
२४असारप्रदोष व्रत ५३ दिन पछि
-
२६असार
-
२७असारविश्व जनसंख्या दिवस ५६ दिन पछि
-
२९असारभानु जयन्ती ५८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- World Telecommunication Day | World High Blood Pressure Day
- विश्व दूरसञ्चार दिवस् | विश्व उच्च रक्तचाप दिवस्
- International Day for Biological Diversity
- अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Bhaumashtami Vrata | Gorakhkali Puja
- भाैमाष्टमी व्रत | गोरखकाली पूजा
- तिमी कठोर भैदिएर
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
विश्व रेडक्रस दिवस

सन् २०२१ को यो कोरोना त्रास अनि लकडाउनको परिवेशवाट सोझै १८औं शताव्दी तर्फ लागौं । तपाईंहरुलाई ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी महान ब्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव ब्यक्त गर्दछ । हेनरीलाई एकजना लेखकका रुपमा पनि चिनाउन चाहन्छौ किनभने यिन्ले सन् १८५९ मा लेखेको पुस्तक ( मेमोरी अफ सोल्फेरिनो ) अत्यन्त हृदयश्पर्शी यात्रा संस्मरण हो । सोल्फरिनो भन्ने ठाँउ अहिलेको ईटलीमा पर्दछ, यूरोपको यस ठाँउमा यूद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाईते अनि मृतकहरुको दर्दनाक अवस्था प्रत्यक्ष देखेका थिए, यहि यात्राले उनलाई विश्व परोपकारकालागि रेडक्रस जस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन अर्थात् आईसीआरसीका रुपमा शुरुवात गर्न प्रेरित गर्यो ।
रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरु खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरु उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९२ भन्दा बढी देशहरुमा कार्यरत छ । नेपालमा पनि हामीहरुले पढेका अधिकांश विद्यालयदेखिनै स्वयमसेवा अनि मानवताको मूल्यलाई आत्मसाथ गर्दै रेडक्रसको जुनियर रेडक्रस अनि यूवा रेडक्रस सर्कलमा हामीहरु आफै धेरैजना सक्रिय भएका हुनसक्छौं ।
अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरु चिनाउनकालागि यही रातो क्रस चिह्नको प्रयोग गरिन्छ, पछील्लो समयमा रेडक्रस अनि स्वास्थ्यसेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भएपनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने वित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो । सम्पूर्ण ७७ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ । स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरु विधार्थी, यूवा स्वयमसेवी अनि स्वंसेवी शिक्षकहरु, समुदायका ब्यक्तिहरुले गर्दछन् । विसं १९९०, २०४५ अनि २०७२ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमीमा रेडक्रसले विपद ब्यवस्थापनमा ठूलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धताकालागि रेडक्रस अद्वितिय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र वेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पूर्ननिर्माणमा हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनिय भूमीका नेपालमा रहेको छ ।
रेडक्रसका मुख्य सिद्धान्तहरु सातवटा रहेका छन् जून यसप्रकार छन्ः
१) मानवता
२) निष्पक्षता
३) तठस्तता
४) स्वतन्त्रता
५) स्वंसेवा
६) एकता
७) सर्वब्यापक्ता ।
पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पूर्याएको योगदान बयान गरि साध्य छैन्, विश्वको मानवसेवा ईतिहासमा रेडक्रसले पूर्याएको योगदान स्वर्ण अक्षरले ईतिहासका पानामा कुदिएको छ ।
यसरी हेनरी ड्यूनान्टले १८औँ शताब्दीमा देखेका सपना अनि त्यसका खाकाहरु आज संसारभरि मानव सेवाकालागी कहलिएको छ । कहिलेकाँही रेड क्रसलाई क्रस भएकै कारणले क्रिस्चीयन उन्मुख धर्ममुखी संस्थाका रुपमा पनि ब्याख्या गरिन्छ, सेवा र धर्मलाई एकठाँउमा मिसाउनु गलत हो तथापि रेडक्रस मा क्रस भएकै कारणले संकुचीत विचार ल्याउनु र आरोप लगाउनु राम्रो भने कदापी हैन ।
आफन्त विरामी परेर रगतको अभावमा रगत लिन लाईनमा बस्दा रेडक्रसप्रति नतमस्तक भईन्छ, एम्बुलेन्सले जीवन बचाउँदा रेडक्रसका एम्बुलेन्सलाई प्राणरक्षक मानिन्छ अनि अन्य थुप्रै कुराहरु छन् रेडक्रसका सेवाका आयामहरुका रुपमा । पीसीआर जाँचको समन्वय देखि रगतको उपलव्धता, अहिले त झन प्लाज्मा डोनरहरुको उपलव्धता लगायत थुप्रै अन्य सेवाहरुमा रेडक्रसको स्वंसेवकहरुको संलग्नता उल्लेखनीय देखिन्छ ।
विश्वयुद्ध ताका बमवर्षक विमानहरु, यूद्धपोतहरु अनि सैन्यदस्ताहरु एकअर्काको रगतको प्यासी भएर यूद्धरत हुँदा रेडक्रस को चिह्न उल्लेखित छाना, घर र अस्पतालहरुमात्र यस्ता ठाँउ थिए जहाँ दुबैपक्षका सिपाहीहरुले निष्पक्ष उपचार पाँउथे । आज पनि यूद्धका समयमा संसारभरि रेडक्रस को उपस्थितीलाई अपरिहार्य र विना संकोच यूद्धका पक्षहरुले लिन्छन् ।
हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थूप्रै नामहरुका अतुलनीय योगदानहरु पनि आउँदछन्, मानव सेवाकालागि जीवन सर्मपण गर्ने रेडक्रसका संसारभरका स्वयमसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवाभाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा ब्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यक्ता छ । जय होस्, मगंल होस् ।
----
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: